Himalayan Science Research Center

Himalayan Science Research Center सैदान्तिक भन्दा बैज्ञानीक, प्रयोगात्

See again
22/11/2016

See again

Reality
12/07/2016

Reality

"research for life"( जीवनको लागि अनुसन्धान)"नेपालमा उपयुक्त शैक्षिक प्रणालीको आवश्यकता    खोजपूर्ण बैज्ञानीक, प्रयोगात्म...
05/01/2016

"research for life"( जीवनको लागि अनुसन्धान)

"नेपालमा उपयुक्त शैक्षिक प्रणालीको आवश्यकता
खोजपूर्ण बैज्ञानीक, प्रयोगात्मक र ब्यवहारिक शिक्षा"

05/01/2016

अब छिट्टै यस संस्थाले गती लिइ समुदाय र देश को उन्नती र बिकासमा टेवा पुर्याउने छ.

राज्य यस्तो अन्धो भएको छ कि शहर बजार र सुबिधा सम्पन्न क्षेत्रमा बस्ने लाई हेरेर मात्त्र नियम बनाउछ बजेट बाड् फाड गर्छ। र...
28/01/2015

राज्य यस्तो अन्धो भएको छ कि शहर बजार र सुबिधा सम्पन्न क्षेत्रमा बस्ने लाई हेरेर मात्त्र नियम बनाउछ बजेट बाड् फाड गर्छ। राजनीति यिनै बेसाहारा जनता हरु मा टेकेर गर्छ अनी उपलब्धी जती पैसाले बनेका उच्च बर्ग लाई थुपार्छ। काठमाडौंमा VIEW TOWER बनाउ या INTERNATIONAL SHOPPING COMPLEX बनाउ या हजारौ तिरेर हेरिन MOVIE HALL बनाउ हामीलाई के फरक पर्छ??? हामीलाई फरक पर्छ कि कुनै गाडी को tube Puncher छ कि छैन! photo :nagarik news

14/07/2014

Year & host Total attendance # matches Avg attendance
Uruguay 1930 590,549 18 32,808
Italy 1934 363,000 17 21,353
France 1938 375,700 18 20,872
Brazil 1950 1,045,246 22 47,511
Switzerland 1954 768,607 26 29,562
Sweden 1958 819,810 35 23,423
Chile 1962 893,172 32 27,912
England 1966 1,563,135 32 48,848
Mexico 1970 1,603,975 32 50,124
West Germany 1974 1,865,753 38 49,099
Argentina 1978 1,545,791 38 40,679
Spain 1982 2,109,723 52 40,572
Mexico 1986 2,394,031 52 46,039
Italy 1990 2,516,215 52 48,389
United States 1994 3,587,538 52 68,991
France 1998 2,785,100 64 43,517
South KoreaJapan 2002 2,705,197 64 42,269
Germany 2006 3,359,439 64 52,491
South Africa 2010 3,178,856 64 49,670
Brazil 2014 3,429,873 64 53,592

26/05/2014
http://www.nepalsandesh.com/2014/05/26/89304 .k9IIRnLp.dpuf
26/05/2014

http://www.nepalsandesh.com/2014/05/26/89304 .k9IIRnLp.dpuf

कैलाली । कैलालीका विद्यार्थी सुमन पौडेलले गाडीको चालक निदाउँदा

Himalayan science research center द्वारा प्रज्ञा भवन कमलादीमा आयोजित career after SLC भन्ने बिषय बस्तुमा अाधारित रही गरि...
26/05/2014

Himalayan science research center द्वारा प्रज्ञा भवन कमलादीमा आयोजित career after SLC भन्ने बिषय बस्तुमा अाधारित रही गरिएको कार्यक्रमको बारेमा राजधानी दैनिकमा छपिएको समाचार

Interaction Program"Career After SLC" By Himalayan Science Research Centre .Himalayan science research center द्वारा प्र...
25/05/2014

Interaction Program"Career After
SLC" By Himalayan Science Research Centre .

Himalayan science research center द्वारा प्रज्ञा भवन कमलादीमा आयोजित career after SLC भन्ने बिषय बस्तुमा अाधारित रही गरिएको कार्यक्रम भब्य र सब्य रुपमा सफल भयो, उक्त कार्यक्रममा २०० को हराहारिमा SLC दिएर बसेका विद्यार्थीहरुको उपस्थित थियो। बिभिन्न बिद्यालय बाट पल्नुभएका शिक्षकहरु , बिभिन्न मिडियाका पत्रकारहरु, विद्यार्थी हकहितको लागि निरन्तर लड्दै आएका विद्यार्थी नेताहरु र प्रमुख अतिथी NAST का बरिस्ठ बैज्ञानीक डा. रबिन्द्र प्रसाद ढकालको उपस्थितीले झन कार्यक्रमको शोभा थपियो ।
यस संस्था मुख्य रुपमा नेपालमा सैदान्तिक भन्दा बैज्ञानीक, प्रयोगात्मक र ब्यवहारिक शिक्षालाई जोड दिनुपर्छ भन्ने उदेश्यका साथ अगाडि बडेको छ। अहिलेको अवस्था र SLC सकिएर विद्यार्थीहरु के पढ्ने कहाँ पढ्ने कस्तो बिषय पढ्ने भनेर अलमल परेको अवस्था मा हामीले गरिएको कार्यक्रमले सम्पूर्ण सम्बन्धितहरु लाई शाही निर्णय लिना प्रोत्सहन गरेको छ भन्ने लागेको छ ।

14/04/2014

लाग्छ वर्ष फेरिएकोनै Happy New Year भन्नको लागि मात्त्र हो। समस्या, बाधा अड्चन र अपुरा कामहरु मेरा ब्यक्तिगत हुन वा सामाजिक - राष्ट्रिय नै किन नहुन सबै ज्यु का त्यु छन। तर समय निकै अगाडि दौडिरहेको छ , हामी बामे सर्न सकेका छैनौ। देशमा होस् या जिन्दगीमा होस परिवर्तन को कुनै छनक नदेख्दा लाग्छ नयाबर्ष होइन १३औ महिना लागेको छ र अन्य १२ महिना झै यो पनि बित्नेछ तर जता ततै बजारमा सुन्न, हेर्न र देख्न पाईन्छ नयाँ बर्ष को शुभकामना । सधैं १२ अौ महिनाको अन्त्यमा भन्ने गर्छौ बितेका पलको भोगाइ , गराइ र सिकाइलाई आत्मासाथ गर्दै नयाँ बिकसित ढंगले अगाडि बढ्न सकियोस शुभकामना !!! तर शुभकामना लिदा र दिदा मात्त्र पर्याप्तनहुने रहेछ । एक अर्कामा अदान - प्रदान गरेको शुभकामनालाई कर्ममा रुपान्तरण गर्नसके मात्र नयाँ बर्ष अौचित्त्य हुनेरहेछ ।
यहाँहरुले ग्रहण गर्नुभएको शुभकामनालाई कर्ममा रुपन्तरण गरेर हरेक काममा सफल हुनुहोस नयाँ बर्ष २०७१ को शुभकामना !!!!!!!

Address

Kathmandu
977

Telephone

9779841591968

Website

Alerts

Be the first to know and let us send you an email when Himalayan Science Research Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Himalayan Science Research Center:

Shortcuts

Share