15/10/2023
बडा दशैं को सबै मा शुभकामना
Office बिदा भइसकेको जानकारी
यसै सूचना मार्फत गराउँदै केही बाँकी काम
Work from home हुने जानकारी पनि गराउँदछौँ।
Class लाई online माध्यम बाट revise गर्ने प्रयास गर्दछौं भने
नयाँ सूचना हरु social Media मार्फत नै जानकारी गराउने छौँ।
फेरि पनि बडा दशैं को शुभकामना