04/03/2022
नेपालमा पहिलो पटक शल्यक्रिया नगरी मुटुको भल्ब प्रत्यारोपण🙏
➖➖➖➖➖➖➖➖➖➖➖➖➖➖➖➖➖➖
★वि. स. २०७८ फागुन १६ गते
★नेपालमै पहिलो पटक शल्यक्रिया नगरिकनै मुटुको भल्बको सफल प्रत्यारोपण गरिएको
★शहीद गंगालाल हृद्धय रोग केन्द्रले
★८० वर्षीया महिलाको
★ट्रान्सक्याथर इरोटिक भल्ब इम्प्लामेन्टेसन (टिएभीआई) विधिबाट भल्ब फेरिएको
★भारतका मुटु रोग विशेषज्ञ डा. शाही सतिश नेतृत्वमा अस्पतालका टिमले