27/08/2026
अत्यन्त जरुरी सूचना
यस Active Academy College मा BBS, BA/BSW तथा B.Ed. दोस्रो वर्षमा अध्ययनरत २०८२ सालको पूरक परीक्षार्थीहरूको परीक्षा केन्द्र तथा समय सम्बन्धी सूचना जारी गरिएको छ।
सम्पूर्ण परीक्षार्थीहरूले सूचना हेरी तोकिएको केन्द्र र समयमा उपस्थित हुनुहुन अनुरोध छ।
Active Academy College | Administration 📚