03/06/2025
जसले तपाईंलाई बनायो,
Aत्यसलाई तपाईंको सफलताभन्दा तपाईंको साथ चाहिएको हुन्छ।
म भुलेर पनि माया नलाउने मान्छे ।
खुशीमा पनि मिलनका गीत नगाउने मान्छे । ।
जान्दछु प्रेमको अन्त्य मुटु चिरेर टुक्रिन्छ
धोका पाउँदा कसैले ताली बजाउने मान्छे । । ।
Kathmandu
00977
Be the first to know and let us send you an email when दु :खीराम शुकुम्बासी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.