BBES sirutar

BBES sirutar The students at present are in need of technical knowledge through Education.

03/04/2025

आज मिति २०८१/१२/२१ गते बिहीबारको दिन हाम्रो विद्यालय ब्लु वर्ड इंग्लिश स्कूलले शैक्षिक सत्र २०८१को अंतिम परीक्षा( Final Examination) सफलता पूर्वक सम्पन्न गरेकोमा सम्पूर्ण विद्यालय परिवारका सदस्यहरू लाई धन्यवाद दिन चाहान्छु।विद्यालयका सम्पूर्ण शिक्षक कर्मचारी र अन्य कर्मचारीहरूको परीक्षाको समयमा देखिएको कार्यको उच्च सम्मान गर्दछु।अनुशासित र मर्यादित ढंगले परीक्षामा सम्मिलित भाई बहिनीहरू पनि बधाई का पात्र हुन।साथै यस विद्यालयले मिति २०८१/१२/२५ देखि २०८२/०१/०४ गते सम्म विद्यार्थीहरूको क्षमता अभिवृद्धि गर्ने खालका नृत्य तालिम,Art & Craft, हस्त लेखन(handwriting) र अङ्ग्रेजी भाषाको विशेष प्रशिक्षण जस्ता कार्यक्रमको आयोजना गरेको हुनाले सबै भाई बहिनीहरू लाई उक्त कार्यक्रममा सामेल हुन आवहान गरिन्छ।नयाँ शैक्षिक सत्र अगाडिको सो फुर्सत काे समयको उच्चतम प्रयोग गरी विद्यार्थी भाई बहिनी हरुले यी खास कक्षाहरको अधिकतम लाभ लिने कुरामा हामी विश्वस्त छौं।साथै आगामी शैक्षिक सत्र २०८२ का कक्षाहरू मिति २०८२/०१/०७ गते आईतबार देखि सुचारु हुने कुराको समेत जानकारी गराइन्छ।
नोट: उक्त कक्षाहरुमा कक्षा नर्सरी देखि नौं सम्मका भाई बहिनीहरुलाई दैनिक १०:३० देखि ०१:३० बजे सम्म सक्रिय भई सम्मिलित हुन सूचित गरिन्छ।

प्रधानाध्यापक एबं विद्यालय परिवार
ब्लु वर्ड इंग्लिश स्कूल,सूर्यविनायक - ०१,सिरुटार,भक्तपुर

14/03/2025

Notice to all!
It's hereby requested all the parents,well wishers and newcomers to remain present to review the BLUE BIRD EDU FAIR-2081 tomorrow i.e 2081/12/02 . Your valued presence in the program may encourage our children for the further program ahead in the days to come.
Venue: School Premises
Time:11:00 am onwards

Principal
BBES,SIrutar,Bhaktapur

13/03/2025

आज मिति २०८१/११/२९ गते बिहीवार पर्न गएको होली पर्वको सम्पूर्णमा शुभकामना!
तपाईं सम्पूर्णको यो पर्व स्वस्थ,शान्त र मनोरञ्जनात्मक बनोस।

सम्पूर्ण नेपाली दाजु - भाई तथा दिदी - बहिनीहरूमा विजयदशमी - २०८१ काे हार्दिक मंगलमय शुभकामना!
03/10/2024

सम्पूर्ण नेपाली दाजु - भाई तथा दिदी - बहिनीहरूमा विजयदशमी - २०८१ काे हार्दिक मंगलमय शुभकामना!

श्री कृष्ण जन्माष्टमी पर्व २०८१/०५/१० गतेकाे  सम्पूर्णमा शुभकामना!
25/08/2024

श्री कृष्ण जन्माष्टमी पर्व २०८१/०५/१० गतेकाे सम्पूर्णमा शुभकामना!

27/07/2024

5248 likes, 30 comments. “ ”

22/07/2024

Notice!

It`s our immense pleasure to inform that BBES shall resume its regular classes from tomorrow i.e 2081/04/08 on Tuesday after the completion of a weeklong summer vacation. Therefore, all the students are informed to join the regular classes from tomorrow without fail.

Dambar Bahadur Bhattarai
Principal

29/06/2024

Check out ’s video.

29/06/2024

612 likes, 6 comments. “Occupations in English | English Classes With Shafali”

आज मिति २०८१/०३/१४ गते ब्लु वर्ड इंग्लिश स्कूल,सिरुटार ले विद्यालय तह देखि नै  विद्यार्थी भाई बहिनी हरु सामाजिक सेवा प्र...
28/06/2024

आज मिति २०८१/०३/१४ गते ब्लु वर्ड इंग्लिश स्कूल,सिरुटार ले विद्यालय तह देखि नै विद्यार्थी भाई बहिनी हरु सामाजिक सेवा प्रति जागरुक हुनुपर्छ भन्ने उद्घोष का साथ स्थानिय तहको नेपाल रेड क्रस उपशाखा,सिरुटार का पदाधिकारी ज्यू हरुको उपस्थितिमा विद्यालय तहमा हुने जुनियर रेड क्रस सर्कल काे कार्य समितिको निर्माण गरियो।कक्षा - ९ का भाई आदेल तामाङ तामाङ्ग अध्यक्ष,कक्षा - ९ की बहिनी विभुशा न्यौपाने - उपाध्यक्ष र कक्षा -९ कै बहिनी अनिशा राई सचिव रहने गरी ११ सदस्सीय कार्य समिति निर्माण गरिएको उक्त संस्था काे शिक्षक नायक र सह नायकमा क्रमशः विद्यालयका जिम्मेदार शिक्षिका हरु आस्था श्रेष्ठ र अन्जु खत्रीलाई चयन गरियो। विद्यालयका प्रधानाध्यापक संस्थाको संरक्षक रहने उक्त संस्थाका सम्पूर्ण जिम्मेदार कार्यसमितिका पदाधिकारीहरु लाई विद्यालयका प्रधानाध्यापक श्री डम्बर बहादुर भट्टराईले बधाई तथा शुभकामना दिनु भयो।

28/06/2024

Address

Sirutar
Kathmandu

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when BBES sirutar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category