Sahayogi Pathshala -Alternative School सहयोगी पाठशाला

  • Home
  • Nepal
  • Kathmandu
  • Sahayogi Pathshala -Alternative School सहयोगी पाठशाला

Sahayogi Pathshala -Alternative School सहयोगी पाठशाला Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sahayogi Pathshala -Alternative School सहयोगी पाठशाला, Education, Bhatbhateni, Near Chinese Embassy Kathmandu, Kathmandu.

यो अनौपचारिक सामुदायिक विद्यालय हो । विगत १७ वर्षदेखि सञ्चालित यस विद्यालयमा आर्थिक, सामाजिक, राजनीतिक लगायत विभिन्न कारणहरुले आफ्नो स्कुले शिक्षा पूरा गर्न नपाएका १४ वर्ष उमेर नाघेका जो सुकै महिला तथा पुरुषहरुले अध्ययन गर्न सक्नेछन् !!

18/09/2026

पढ्नलाई उमेरले छेक्दैन!
कक्षा १, ३, ५, ६, ८ र १० का लागि भर्ना खुला छ।
👉 कक्षा ८ उत्तीर्ण वा कक्षा ९ पढेर बीचमै पढाइ छोडेका विद्यार्थीहरूलाई कक्षा १० मा अध्ययन गरी SEE परीक्षाको तयारी गर्ने अवसर।
👉 कक्षा ५ वा ६ उत्तीर्ण गरी पढाइ छोडेका विद्यार्थीहरूलाई कक्षा ८ मा अध्ययन गर्ने र त्यसपछि कक्षा १० हुँदै SEE सम्म पुग्ने अवसर।
🌟 तपाईंको पढाइ जहाँ रोकिएको थियो, त्यहीँबाट फेरि सुरु गरौँ।
आजको निर्णयले भोलिको भविष्य बदल्न सक्छ।
🏫 सहयोगी पाठशाला (वैकल्पिक विद्यालय)
📍 भाटभटेनी, बालुवाटार, काठमाडौं महानगरपालिका–४
📞 ०१–४५१५२४४
#सहयोगीपाठशाला #पढ्नलाईउमेरलेछेक्दैन

सिर्जना, श्रम र प्रविधिका देवता भगवान् विश्वकर्माको कृपा सबैमा रहोस्।हाम्रा कर्मस्थल सुरक्षित, सिर्जनशील र समुन्नत बनून्...
17/09/2026

सिर्जना, श्रम र प्रविधिका देवता भगवान् विश्वकर्माको कृपा सबैमा रहोस्।
हाम्रा कर्मस्थल सुरक्षित, सिर्जनशील र समुन्नत बनून्, मेहनतले सार्थकता पाओस् र
हरेक प्रयासले नयाँ सम्भावनाको ढोका खोलोस्।

विश्वकर्मा पूजाको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि र सफलताको
हार्दिक मंगलमय शुभकामना। 🙏🌺 ゚viralシ

15/09/2026

👉 कक्षा ८ उत्तीर्ण वा कक्षा ९ पढेर बीचमै पढाइ छोडेका विद्यार्थीहरूलाई कक्षा १० मा अध्ययन गरी SEE परीक्षाको तयारी गर्ने अवसर।
🏫 सहयोगी पाठशाला (
📍 भाटभटेनी, बालुवाटार,
📞 ०१–४५१५२४४
#सहयोगीपाठशाला #वैकल्पिकविद्यालय #पढ्नलाईउमेरलेछेक्दैन

🌺 तीजका रङहरूमा आमा–दिदीबहिनीको मुस्कान फुलोस्,माइतीको आँगनझैँ हरेक मनमा आत्मीयता झुलोस्।प्रेम, उमङ्ग र खुसीले भरियोस् ज...
13/09/2026

🌺 तीजका रङहरूमा आमा–दिदीबहिनीको मुस्कान फुलोस्,
माइतीको आँगनझैँ हरेक मनमा आत्मीयता झुलोस्।
प्रेम, उमङ्ग र खुसीले भरियोस् जीवन—
सम्पूर्ण आमा तथा दिदीबहिनीहरूमा हरितालिका तीजको हार्दिक मंगलमय शुभकामना! 🌿🙏

कुशे औँसी तथा बुवाको मुख हेर्ने दिनको हार्दिक शुभकामना—सदा सुख, शान्ति र दीर्घायुको कामना।पितृदेवो भवः, पितुः चरणयोः शतश...
11/09/2026

कुशे औँसी तथा बुवाको मुख हेर्ने दिनको हार्दिक शुभकामना—
सदा सुख, शान्ति र दीर्घायुको कामना।
पितृदेवो भवः, पितुः चरणयोः शतशः प्रणामाः।
पितृदिवसस्य शुभावसरे सर्वेभ्यः हार्दिकाः शुभकामनाः।
#पढ्नलाईउमेरलेछेक्दैन

09/09/2026

पढ्नलाई उमेरले छेक्दैन!
कक्षा १, ३, ५, ६, ८ र १० का लागि भर्ना खुला छ।
📞 ०१–४५१५२४४
#सहयोगीपाठशाला #पढ्नलाईउमेरलेछेक्दैन

सूचना !    सूचना !                   सूचना !अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५ अनुसार २०८५ सालसम्म प्रत्येक नेपाली ना...
09/09/2026

सूचना ! सूचना ! सूचना !
अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५ अनुसार २०८५ सालसम्म प्रत्येक नेपाली नागरिकले आधारभूत तह (कक्षा ८) उत्तीर्ण गरेको हुनुपर्ने व्यवस्था रहेको छ।
आधारभूत शिक्षा पूरा नगरेका व्यक्तिहरूले भविष्यमा नागरिकता, सवारी चालक अनुमतिपत्र (लाइसेन्स), सरकारी सेवा, रोजगारी तथा अन्य सरकारी सुविधाहरू प्राप्त नहुन सक्छ।

゚viralシfypシ゚

Address

Bhatbhateni, Near Chinese Embassy Kathmandu
Kathmandu

Opening Hours

Monday 06:00 - 18:00
Tuesday 06:00 - 18:00
Wednesday 06:00 - 18:00
Thursday 06:00 - 18:00
Friday 06:00 - 18:00
Sunday 06:00 - 18:00

Telephone

+97714515244

Website

Alerts

Be the first to know and let us send you an email when Sahayogi Pathshala -Alternative School सहयोगी पाठशाला posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Sahayogi Pathshala -Alternative School सहयोगी पाठशाला:

Shortcuts

Share

Category