I Globe

I Globe In I. Globe we are dedicated to deliver high quality solutions for diversity field. We have a team of experts who will help you in your preparation.
(2)

I Globe is an educational, research, training, software, consulting services company that specialize in providing affordable, high quality knowledge and experimental services to higher education institutions, and various online and offline preparation courses related to Information and communication technology. We conduct Model test based upon various competitive exam taken by public service commi

ssion and private organization. We intend to provide all in one platform for PSC syllabus, Notes, notices and every PSC related thing. In our view, the education industry needs a kind of robust, easy to use and scalable learning technology. That’s why we started the journey of “Blue Lotus Technological in the year 2016 and by 2020 we have been introduced as I Globe. We are proud to announce the presence of the best player in the coaching industry as students for over five years.

07/03/2024
मकर संक्रान्तिको सबैलाई शुभकामना
14/01/2024

मकर संक्रान्तिको सबैलाई शुभकामना

14/01/2024
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा विभिन्न पदहरुको पदपूर्तिको लागि विज्ञापन भएको छ है।
13/01/2024

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा विभिन्न पदहरुको पदपूर्तिको लागि विज्ञापन भएको छ है।

इन्जिनियरिङ लाइसेन्स परीक्षाको आवेदन खुल्यो, अनलाइनबाट फाराम भर्न सकिनेइन्जिनियरिङ लाइसेन्स परीक्षाको आवेदन खुल्यो, अनला...
11/01/2024

इन्जिनियरिङ लाइसेन्स परीक्षाको आवेदन खुल्यो, अनलाइनबाट फाराम भर्न सकिने
इन्जिनियरिङ लाइसेन्स परीक्षाको आवेदन खुल्यो, अनलाइनबाट फाराम भर्न सकिने
********************************
नेपाल इन्जिनियरिङ परिषद्ले साधारण दर्तावाला इन्जिनियरको नाम दर्ता सम्बन्धी परीक्षाको लागि आवेदन खुलाएको छ ।एक सूचना जारी गर्दै परिषद्ले अनलाइन आवेदन खुलाएको हो ।
***********************************
नेपाल इन्जिनियरिङ परिषद् ऐन, २०५५ (पहिलो संशोधन ऐन, २०७९) को व्यवस्था बमोजिम परिषद्ले आवेदन माग गरेको हो ।
********************************
यसअन्तर्गत २५०० रुपैयाँ तिरेर आगामी पुस २९ गतेदेखि फागुन ६ गतेसम्म र दोब्बर दस्तुर बुझाएर फागुन १३ गतेसम्म आवेदन दिन सकिने छ ।
परीक्षाको मिति तथा अन्य जानकारी तलको Link Click गरी आवेदन फाराम भर्न सक्नु हुने छ॥

The candidate who had already appeared the NEC exam, they can only reapply from their Dashboard by doing payment only, they need not to submit new application.

आज गोरखापत्रमा प्रकाशित लोकसेवा सम्बन्धि सामाग्री
10/01/2024

आज गोरखापत्रमा प्रकाशित लोकसेवा सम्बन्धि सामाग्री

नायव सुब्बा विज्ञापन २०८० मिति २०८०।९।२५ गते, राजपत्रअनंकित प्रथम श्रेणी (अप्राविधिक), नायव सुब्बा वा सो सरह तथा मानव अध...
10/01/2024

नायव सुब्बा विज्ञापन २०८०
मिति २०८०।९।२५ गते, राजपत्रअनंकित प्रथम श्रेणी (अप्राविधिक), नायव सुब्बा वा सो सरह तथा मानव अधिकार सेवाका सहायक प्रथम श्रेणी, नायव सुब्बा पदको विज्ञापन (बढुवा, खुला तथा समावेशी)

Weekly Mock Test(NASU)Date:2080-09-21
09/01/2024

Weekly Mock Test(NASU)
Date:2080-09-21

कर्णाली प्रदेश लोकसेवा आयोग ले पाँचौं तह आप्रविधिक तर्फ विज्ञापन गरेको छ।
09/01/2024

कर्णाली प्रदेश लोकसेवा आयोग ले पाँचौं तह आप्रविधिक तर्फ विज्ञापन गरेको छ।

नेपाल राष्ट्र बैक तयारी कक्षा (सूचना प्रविधि -अधिकृत तृतीय, सहायक-सूचना प्रविधि चौथो तह र सहायक तह-कानुन) तहको अनलाईन र ...
08/01/2024

नेपाल राष्ट्र बैक तयारी कक्षा (सूचना प्रविधि -अधिकृत तृतीय, सहायक-सूचना प्रविधि चौथो तह र सहायक तह-कानुन) तहको अनलाईन र भौतिक कक्षाको भर्ना खुलेको छ। सबै जना समयमा नै आफ्नो सिट सुरक्षित गरी कक्षा लिन सक्नु हुने छ ।
तलको गुगल फारम भरी वा तलको दिएको फोनहरुमा पनि सम्पर्क गर्न सक्नु हुने छ ।
https://forms.gle/Nx9sJdxemKq9K4Jw9
YouTube Channel: https://www.youtube.com/.globefoundation5849
थप जानकारीका लागि सम्पर्क नं:
☎️ 01-5354368
📱9851356683/ 9749873549
📞9841721683/9803788170

Physical Weekly Mock Test(Computer Engineer)Date:2080-09-21
08/01/2024

Physical Weekly Mock Test(Computer Engineer)
Date:2080-09-21

Address

Bagbazar-28, (Near Bhaktapur Bus & Ratna Park)
Kathmandu

Opening Hours

Monday 06:30 - 17:00
Tuesday 06:30 - 17:00
Wednesday 06:30 - 17:00
Thursday 06:30 - 17:00
Friday 06:30 - 17:00
Sunday 06:30 - 17:00

Telephone

+9779841721683

Alerts

Be the first to know and let us send you an email when I Globe posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to I Globe:

Shortcuts

Share