Poplar Japanese Language Institute - ポプラ 日本語 学園

Poplar Japanese Language Institute - ポプラ 日本語 学園 PJLI for all levels of Japanese language courses (Business communication ,Test preparation, Lifestyl

तिहार (दिपावली) को हार्दिक मंगलमय शुभकामना 🪔
12/11/2023

तिहार (दिपावली) को हार्दिक मंगलमय शुभकामना 🪔

दशैं बिदा सूचना!बडा दशैंकाे पावन अवसरमा सम्पूर्ण विद्यार्थी, अभिभाबक तथा शुभचिन्तकहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त ग...
18/10/2023

दशैं बिदा सूचना!

बडा दशैंकाे पावन अवसरमा सम्पूर्ण विद्यार्थी, अभिभाबक तथा शुभचिन्तकहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं🎉🎉🪁🪁

🏠Poplar Japanese language Institute Sukedhara-4, Kathmandu, Nepal

नेपाली नारीहरुको महान चाड हरितालीका तीजको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना ♥️♥️
18/09/2023

नेपाली नारीहरुको महान चाड हरितालीका तीजको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना ♥️♥️

🌺🌺 合格おめでとうございます!🌺🌺G20 Summit को बेलामा इंडिया सम्म गएर परिक्षा दिई दुबै परिक्षामा पास हुनु भएकोमा  Sabita さん लाई हार्दिक...
10/09/2023

🌺🌺 合格おめでとうございます!🌺🌺
G20 Summit को बेलामा इंडिया सम्म गएर परिक्षा दिई दुबै परिक्षामा पास हुनु भएकोमा Sabita さん लाई हार्दिक बधाई तथा शुभकामना 💐💐

POPLAR परिवार🇳🇵🇯🇵

नयाँ कक्षा संचालन सम्बन्धी सूचना!लामाे समयदेखि जापानिज भाषा अध्यापन गराईरहनु भएका दक्ष प्रशिक्षकहरुबाट तोकिएको शिप मुलक ...
03/09/2023

नयाँ कक्षा संचालन सम्बन्धी सूचना!

लामाे समयदेखि जापानिज भाषा अध्यापन गराईरहनु भएका दक्ष प्रशिक्षकहरुबाट तोकिएको शिप मुलक कामदार (SSW) भिषाको लागि (नर्सिङ केयर र N5 लेबल)को नयाँ कक्षा संचालन हुँदैछ । पढ्न ईच्छुक बिद्यार्थीहरुले तुरुन्तै सम्पर्क गर्नुहोस्।

🗒️ यहि Sept.10, 2023 आइतबार देखि
🕰️ विहान , दिउँसो
--------------------------------------------------
थप जानकारीका:
✉️[email protected]
📱 9851072087

Interview Alert - Nursing Care!JFT Basic/ Nursing Care test पास भई कम्पनीको खोजिमा हुनुहुन्छ भने जापानको ओसाका स्थित प्र...
25/08/2023

Interview Alert - Nursing Care!

JFT Basic/ Nursing Care test पास भई कम्पनीको खोजिमा हुनुहुन्छ भने जापानको ओसाका स्थित प्रतिष्ठित कम्पनीबाट कामदारको माग भई आएको हुदा अन्तरबार्ता दिन ईच्छुकहरुले अन्तर्वार्ताको लागि आजै सम्पर्क गर्नुहोस्!

सम्पर्क :
Poplar Japanese Language Institute
Sukedhara-4, Kathmandu, Nepal
Contact No: 9851072087
Email. [email protected]

  "JLPT EXAM DECEMBER 3, 2023"
08/08/2023

"JLPT EXAM DECEMBER 3, 2023"

Congratulation to all 31 SSW aviation Ground handling skill test pass candidates. All your hard work has finally paid of...
04/08/2023

Congratulation to all 31 SSW aviation Ground handling skill test pass candidates. All your hard work has finally paid off.

We wish the best of luck for your bright future in Japan.

हालै आएको Japan Foundation को सूचना अनुसार नेपाल मा August अन्तिम सम्म JFT  तथा अन्य कुनै skill को परीक्षा नहुने भएकोले,...
13/07/2023

हालै आएको Japan Foundation को सूचना अनुसार नेपाल मा August अन्तिम सम्म JFT तथा अन्य कुनै skill को परीक्षा नहुने भएकोले, तपाईहरु नजीकको छिमेकी देश भारत (इंडिया) गएर JFT वा Nursing Care को skill परीक्षा दिन चाहनु हुन्छ भने हामीलाई सम्पर्क राख्नु होला ।

हाम्रो सेवाहरु:
✅Appointment for Test
✅TEST Preparation Class
✅Bus/Air/Hotel Booking
✅Exam Support

यसका साथै JFT Preparation, Nursing Care र Food Service को Skill Class सक्षम र योग्य शिक्षकसँग लिन चाहने इच्छुक बिद्यार्थीहरुले पनि सम्पर्क राख्नु होला।

सम्पर्क :
Poplar Japanese Language Institute Sukedhara-4, Kathmandu,
Contact: 9851072087

SSW Food Service and Care Giver मा जापान जान चाहनेहरुको लागि सुबर्ण अवसर !!Food Service sector मा SSW अन्तर्गत जापान जान...
18/06/2023

SSW Food Service and Care Giver मा जापान जान चाहनेहरुको लागि सुबर्ण अवसर !!
Food Service sector मा SSW अन्तर्गत जापान जान चाहनेहरुको लागि यही June 27 देखि अन्तर्वार्ता हुने भाएकोले इच्छुकहरु सबैमा सुचित गरिन्छ ।
सहभगि हुन सक्नेहरु
१.JFT/JLPT N4 पास भएकाहरु
२. Skill Test पास भएकाहरु
३. English बोल्न सक्ने candidate
Nursing Care मा SSW Test पास भएर कम्पनी खोजिरहनु भएका महिला तथा पुरुष दुवै विधार्थीका लागि यहि June को अन्तिममा जापानको प्रतिष्ठित नर्सिंग केयर कम्पनीमा काम गर्न चाहनेहरुको लागि सुवर्ण अवसर।

अन्तर्वार्ता दिन सकिने : केटा केटी दुवै ( Both males and females)
योग्यता : भाषा तथा शिप परीक्षा उतिर्ण भएको (JLPT and SSW skill test passed)

सम्पर्क :
Poplar Japanese Language Institute
Sukedhara-4, Kathmandu, Nepal
☎️009779851072087

Attention for the JLPT Test on July 2, 2023
13/06/2023

Attention for the JLPT Test on July 2, 2023

जापानद्धारा असिमित भिषा अवधि र परिवार ल्याउन पाउने 'तोकुतेई गिनोउ नं.२' ११ क्षेत्रमा विस्तार!
09/06/2023

जापानद्धारा असिमित भिषा अवधि र परिवार ल्याउन पाउने 'तोकुतेई गिनोउ नं.२' ११ क्षेत्रमा विस्तार!

 टोकियो, जापान । जापान सरकारले असिमित बसोबास तथा परिवारका सदस्य ल्याउन पाउने भनि व्याख्या गरिएको निर्दिष्ट दक्ष...

Address

Sukedhara Marg
Kathmandu
4

Opening Hours

Monday 06:00 - 17:00
Tuesday 06:00 - 17:00
Wednesday 06:00 - 17:00
Thursday 06:00 - 17:00
Friday 06:00 - 19:00
Sunday 06:00 - 17:00

Telephone

+9779851072087

Website

Alerts

Be the first to know and let us send you an email when Poplar Japanese Language Institute - ポプラ 日本語 学園 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Poplar Japanese Language Institute - ポプラ 日本語 学園:

Shortcuts

Share