30/05/2024
बिगतका बर्षहरुमा B.E/B.Arch को Entrance तयारी गर्ने भाइ बहिनी हरुले अत्यधिक रुचाएको IOE Mathematics Challenger बुक को 9th edition बजारमा उपलब्ध छ।।
यस पुस्तकका विशेषताहरु:
१. हरेक Chapter मा basic theory अनि त्यस theory लाई support गर्ने examples हरु संगै दिइएको।।
२. हरेक Chapter मा Solved Examples का साथै IOE ले बिगत मा सोधेका प्रश्नहरु समाबेश गरिएको।।
३. हरेक Chapter मा पर्याप्त मात्रामा Shortcut Tricks समाबेश गरिएको।।
४. Calculator Tricks तथा Time Saving Techniques हरु पनि समाबेश गरिएको।।
५. Exercise मा short questions तथा long questions लाई छुट्टाछुट्टै राखिएको र प्रत्येक प्रश्नहरुको solution गरिएको।।
६. हरेक chapter मा धेरै भन्दा धेरै variety का प्रश्नहरु समाबेश गरिएको।।
७. Kathmandu University,Pokhara University, Purbanchal Unibersity को Entrance तयारिको लागि पनि उपयोगि।।
काठमाडौं valley भित्रका बिध्यार्थीहरुले थापाथली, पुतलिसडक, भोटाहिटी लागयतका स्थानहरुका पुस्तक पसलहरुबाट यो पुस्तक लिन सक्नुहुन्छ भने काठमाडौं valley बाहिरका बिध्यार्थी हरुलाइ courier गरेर पनि पठाइनेछ।।
courier को लागि 9862309540 मा सम्पर्क गर्न सक्नुहुनेछ।।