29/11/2025
२०८२/०८/११ बिहीबार
सिर्जनशील शिक्षा उद्यमी मञ्च द्वारा आयोजित चौथो अन्तरविद्यालय लोकनृत्य प्रतियोगिता २०८२ केन्द्रीय प्याब्सनका अध्यक्ष श्री कृष्णप्रसाद अधिकारीज्यूको प्रमुख आतिथ्यतामा सुसम्पन्न भएको छ । यस नृत्य प्रतियोगितामा प्रथम Kathmandu Valley school, द्वितीय Ellaine memorial school, तृतीय Radiant Public School, चौथो National Model School, पाँचौं Camellia School र अन्य प्रतिस्पर्धी सबै स्कुलहरूलाई बधाई तथा शुभकामना ।
यसै कार्यक्रममा केन्द्रीय प्याब्सनका अध्यक्ष श्री कृष्णप्रसाद अधिकारीज्यू, केन्द्रीय प्याब्सनका सह अध्यक्ष श्री गोपालप्रसाद आचार्यज्यू, बागमती प्रदेश प्याब्सनका अध्यक्ष श्री मुरारी प्रकाश सन्जेलज्यू र काठमाडौँ जिल्ला प्याब्सनका अध्यक्ष श्री नवराज भट्टज्यूहरूलाई उहाँहरूको शिक्षाप्रतिको योगदानलाई मध्यनजर गरी सम्मान पनि गरिएको थियो।