Gokarna Secondary School, Kathmandu

Gokarna Secondary School, Kathmandu Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Gokarna Secondary School, Kathmandu, Kathmandu.

05/08/2020

आज 8:30 देखि 9:00 बजे सम्म News - 24 मा covid -19 को असर र विद्यालय / शिक्षा सम्बन्धि छलफल मा हाम्रो विद्यार्थी प्रमिला बि क को सहभागीता रहेको कार्यक्रम हेर्न न भुल्नु होला ।

07/07/2020

कोरोना भाइरसका कारण लामो समयदेखि विद्यमान लकडाउनले विद्यालयका सम्पूर्ण औपचारिक शैक्षिक गतिविधिहरू रोकिएको हालको अवस्थामा के कस्ता वैकल्पिक उपायहरूद्वारा विद्यार्थी भाइबहिनीहरूको सिकाइ क्रियाकलापलाई अघि बढाउन सकिन्छ भन्ने विषयमा विशेष छलफल गर्नुपर्ने भएकोले कक्षा नर्सरीदेखि कक्षा १० सम्मका सम्पूर्ण अभिभावकहरूलाई मिति २०७७ असार २५ गते बिहान ७ बजे विद्यालयमा उपस्थित भइदिनुहुन हार्दिक अनुरोध गरिन्छ ।

माक्सको प्रयोग र एक अर्कामा सामाजिक भौतिक दूरी अनिवार्य छ ।
@ विद्यालय परिवार

15/06/2020

Class 9 students are requested join messenger group
[ Gokarna Sec. School; Class - 9 (2077) ]
for online class

We have started the online class from today. Now, we have  few students, we hope that  soon more students will join the ...
09/06/2020

We have started the online class from today. Now, we have few students, we hope that soon more students will join the online classes

Shree Gokarna Secondary School,

08/06/2020

Gokarn Secondary School is going to start
online class through Zoom App for class - 10 from today so all the subject teachers & Class 10 students are requested to contact in school or teachers.

Please contact to your class teacher for result.
10/05/2020

Please contact to your class teacher for result.

31/03/2020

copied

प्यारा भाइबहिनीहरु,

यो भय र संत्रास बढाउने समय होइन।मनोबल उच्च राख्ने समय छ।सावधानी अपनाउने समय हो।चिकित्सक वा विशेषज्ञले दिएका सल्लाहहरुलाई इमान्दारीपूर्वक पालना गर्ने र आफू तथा आफ्ना परिवारजनका लागि पनि अनुशासित बन्नुको विकल्प छैन । हामी जान्दछौ तिमीहरुको एसईई परीक्षा रोकिएकामा तिमीहरुको मानसिकता खलबलिएको छ ।सबै योजनाहरु भत्किएका छन् ।परीक्षा पछि पूरा गर्ने भनेका थुप्रै योजनाहरु थिए होलान् । अहिले ती सवै खलबलिएका छन् । चिन्ता नलिनु धेरै यो समस्या पक्कै पनि धेरै समय टिक्ने छैन । घरमा लकडाउन भएर बस्नु परेको यो अवस्थामा समय कसरी सदुपयोग भएको छ त ? एसईई परीक्षालाई चटक्कै भुलेर कतै हामी विषयान्तर त भएका छैनौ भन्ने शंका लागेको छ । आफ्नो सुनिश्चित भविष्यका लागि यसप्रति इमान्दारीपूर्वक लागिरहनुपर्दछ। कोरोनाको कहर वा यो लकडाउन क्षणिक हो तर तिम्रो पढाइको महत्व जीवनभरिलाई हो भन्ने मात्रै बुझिदिए पुग्छ । तिमीहरु समझदार छौ नै तर पनि केहि कुराहरु यो क्षण स्मरण गराउन चाहन्छु ।

१. याद गरौँ त । लकडाउनको यो अवस्थामा तिमीहरुका लागि परिवारसँग बस्ने, घरको स्वस्थ खाना खाने र जे जति कुराहरु परीक्षाका लागि रिभिजन वा अभ्यास गर्न भ्याइएको थिएन त्यो गर्नका लागि यो एउटा महत्वपूर्ण समय बन्न सक्छ । दुई चार दिन पनि पढाइबाट टाढियौ भने पढ्ने बानी छुट्छ । त्यसैले दुई घण्टा पढ्ने, आधि घण्टा ब्रेक लिँदै पढाइलाई निरन्तरता दिनु उत्तम हुनेछ ।

२. पाठ्यपुस्तकका सबै बिषयलाई ध्यानपूर्वक सविस्तारमा पढ्ने । त्यसो गर्दा नबुझेका वा बिर्सिएका पाठ पनि फेरी बुझिन्छ ,सम्झिन्छ ।

३. प्रत्येक विषयलाई समय बाँडेर पढौ । सबै विषयको महत्व उत्तिकै छ । तर अनिवार्य गणित र ऐच्छिक गणितलाई अभ्यास गर्न केहि बढी समय दिनु राम्रो हो ।
४. पुस्तकका यस अघि हल गरिएका समस्याहरुलाई पटक पटक अभ्यास गर्दै दोहोर्‍याउँदै गरौँ ।
५. केही कुरा अस्पष्ट भए आफ्नो विषय शिक्षकलाई फोन गरेर सोधौ । त्यो सम्भव नभए आफ्ना साथीहरुसँग छलफल गरौँ ।
६. मोबाइल फोनमा अनावश्यक च्याट गरेर वा गेम खेलेर समय खेर नफालौ ।
७. सामाजिक सञ्जालबाट टाढा रहौं । केही दिन सामाजिक सञ्जालबाट टाढा बस्दा तिमीले कुनै नोक्सान व्यहोर्नुपर्न हुँदैन ।
८. घरका सबै परिवार एकै ठाँउमा बस्ने, रमाइला कुराकानी गर्ने, टेलिभिजन हेर्ने गरेको देखेर तिमी दुःखी नहुने। यो समयलाई एउटा मौका ठानेर अधिकतम सदुपयोग गर्ने।
९. शारीरिक र मानसिकरुपमा स्वस्थ रहन सके बाहिरी रोगहरुसँग सजिलै लड्न सकिन्छ ।त्यसैले स्वास्थ्यको ख्याल गरौँ ।
१०. एक दशक लामो पढाइको प्रतिफल पाउने बेलामा केही दिनको लापरवाहीले पछि पछुतो हुने काम नगरौँ ।

अन्तमा तपाईंहरुको एसईइ परीक्षाको उच्च सफलताको
शुभकामान ब्यक्त गर्दछु ।

(डा. कँडेलको सामाजिक सञ्जालबाट)

School calendar for academic year 2076
10/05/2019

School calendar for academic year 2076

27/02/2019

भोलि १६ गते राष्ट्रिय शोक सार्वजनिक बिदा दिने सरकारको निर्णय ।।

Admission Open
07/02/2019

Admission Open

Address

Kathmandu

Telephone

+97714450548

Website

Alerts

Be the first to know and let us send you an email when Gokarna Secondary School, Kathmandu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share