26/01/2026
📢 NECSA सूचना | Korean Embassy Notarization Update
Embassy of the Republic of Korea in Nepal को आधिकारिक सूचनाअनुसार,
📅 February 2, 2026 देखि notarization appointment अनलाइन नभई in-person (स्वयं उपस्थित भएर) मात्र स्वीकार गरिनेछ।
थप विवरण Embassy को वेबसाइटमार्फत चाँडै सार्वजनिक गरिनेछ।
सम्बन्धित सबै विद्यार्थी, कन्सल्टेन्सी तथा सरोकारवालाहरूलाई यस सूचनालाई ध्यानमा राखी आफ्नो प्रक्रिया अघि बढाउन अनुरोध गर्दछौं।
—
NECSA
https://np.mofa.go.kr/np-en/brd/m_25533/view.do?seq=161