12/05/2026
काठमाडौं महानगरपालिका, सम्पदा तथा पर्यटन विभाग र श्री नाद संगीत पाठशालाको विशेष आयोजनामा
संचालन भएको ६ महिने हार्मोनियम बाजा हस्तान्तरण कार्यक्रम l
Integrated and Holistic Development of a child through Music. Tabala, Harmonium, Keyboard, Sitar, Guitar, Madal, Flute, Vocal, Dance,Violin.
12/05/2026
काठमाडौं महानगरपालिका, सम्पदा तथा पर्यटन विभाग र श्री नाद संगीत पाठशालाको विशेष आयोजनामा
संचालन भएको ६ महिने हार्मोनियम बाजा हस्तान्तरण कार्यक्रम l
25/10/2025
Tara Linhardt along with her team came to visit our music school today. We had was such a wonderful time performing for you and having you perform for us. Thank you so much for visiting us.
10/07/2025
गुरुर्ब्रह्मा गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः।
गुरुः साक्षात् परं ब्रह्म तस्मै श्रीगुरवे नमः॥
22/06/2025
🙏 हार्दिक श्रद्धाञ्जली 🙏
स्वर्गीय सुवर्ण वैद्यज्यूप्रति हार्दिक श्रद्धाञ्जली। उहाँ काठमाडौं महानगरपालिका–वडा नं. ८ का पूर्व वडाध्यक्ष, एक समर्पित समाजसेवी, कुशल आयुर्वेदिक चिकित्सक तथा संस्कृति र परम्पराप्रति गहिरो सम्मान राख्ने व्यक्तित्व हुनुहुन्थ्यो। उहाँ सधैं सांस्कृतिक कार्यक्रमहरूमा सक्रिय रहनुहुन्थ्यो र नाद सङ्गीत पाठशालाका अभिभावक तथा प्रेरणादायी मार्गदर्शक पनि हुनुहुन्थ्यो ।
उहाँको सेवा, सरलता र योगदान हाम्रो हृदयमा सधैं अमिट रहनेछ । दिवंगत आत्माको चिरशान्तिको कामना 💐।
“धर्मे च अर्थे च कामे च मोक्षे च सहायताम्।
यस्य बुद्धिः स विद्वान् स जीवति सुखमात्रकम्॥”
-नाद सङ्गीत पाठशाला
20/03/2025
सहनाई कक्षा जारी छ। सिक्न इच्छुकहरूले सम्पर्क गर्नुहोस्।
20/01/2025
काठमाडौं महानगरपालिका, संस्कृति तथा पर्यटन विभाग
र श्री नाद संगीत पाठशालाको संयुक्त आयोजनामा
सञ्चालन भएको लोपोन्मुख बाजा सहनाई(मुहाली)हस्तान्तरण कार्यक्रमका केही तस्वीरहरू।
Classical Shehnai classes starting from Monday, 23rd December. Interested can contact or visit us.
20/11/2024
Full video of our 17th annual function.
28/10/2024
(PART-2) Photos of the 17th Annual Function. We are beyond grateful to everyone who contributed to making this event truly special. From the hardworking team to our amazing attendees and sponsors. This event would not have been a success without the continuous effort of our teachers and students. Thank you to everyone who has been a part of this amazing journey.
| Monday | 16:00 - 18:00 |
| Tuesday | 16:00 - 18:00 |
| Wednesday | 16:00 - 18:00 |
| Thursday | 16:00 - 18:00 |
| Saturday | 07:00 - 10:00 |
| Sunday | 16:00 - 18:00 |