11/09/2026
💙🌸 बुबाको मुख हेर्ने दिन तथा हरितालिका तीजको हार्दिक शुभकामना! 🌸💙
सबै बुबाहरूमा बुबाको मुख हेर्ने दिनको हार्दिक शुभकामना तथा सम्पूर्ण दिदीबहिनीहरूमा हरितालिका तीजको शुभकामना! ❤️
आउनुहोस्, यस पर्वलाई केवल मनाउने मात्र होइन, हाम्रा बालबालिकालाई हाम्रो समृद्ध संस्कृति, परम्परा, संस्कार र विविधताको सुन्दरता चिनाउने र सिकाउने अवसरका रूपमा पनि लिऔँ। 🌸🙏
यो विशेष दिनले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र खुसी ल्याओस्। 🙏✨
ओम ममता डे केयर एण्ड प्रि–स्कूल परिवार 🏫💐