15/03/2019
भ्रममा नपरौ,जानी राखौ
हर ४० प्रश्न भएको,नयाँ कोरियन प्रश्न-पत्र हुदैन,
जानी राखौ,बिधार्थी बर्ग
परिवर्तित Pattern को परिक्षा को तयारी कस्तो छ त,हजुर?
पहिले हुने परिक्षाहरु भन्दा Pattern बदलियो त ?...........कोरियन भाषा परिक्षाको ?
अब,प्रश्नसंख्या ५० बाट ४० मा र,समय ७० मिनेटबाट अब ५० मा यहीं हो त मुख्य परिवर्तन ? ,होइन| मुख्य परिवर्तन त New Pattern को ४ वटा सुनाई र ४ वटा पढाई प्रश्नहरुमा दर्शिन्छ|यी सुनाई र पढाई का प्रश्नहरु अत्यधिक गाह्रो र मुस्किल छ,जसलाई हल गर्न सक्नु नै कोरिया प्रवेश गर्नु हो| कोरियन भाषाविद्हरुको संस्था ( B&B Eps Daily Test ) मार्फत तपाईहरुलाई सहज,सरल ढंग बाट कोरियन भाषामा सफलता दिलाउन सदैब तत्पर छौ|