SMALL WORLD OPEN INSTITUTE

SMALL WORLD OPEN INSTITUTE

Share

Complete Solution in Education sector
Regular SEE, Bridge Course, Computer, Languages, Tuition etc.

20/05/2026

करोडौं पाइलाहरूको सुरुवात एक पाइलाबाट नै हुन्छ। शिक्षालाई उमेरले छेकदैन जुनसुकै उमेरले पनि पढ्न मिल्ने
@ highlight

19/05/2026

करोडौं पाइलाहरूको सुरुवात एक पाइलाबाट नै हुन्छ।

बिगत १९ बर्ष देखि हजुरहरुको सेवामा समर्पित भरपर्दो संस्था
अब तपाई पनि ढुक्कसँग अंग्रेजी बोल्न र लेख्न सक्नु हुनेछ। Contact:- +977 984-3690095, 9763389567,014611589 Koteshwor, Kathmandu

14/05/2026

|| SEE पूरक Routine ||

12/05/2026

Our great achievement. Thanks to all teachers, parents as well as all well wishers 🙏🌹

12/05/2026

SEE रिजल्टमा NG आयो........? चिन्ता लिनु पर्दैन। आजै हाम्रो कक्षामा भर्ना हुनु होस् अनि ग्रेड वृद्धि गर्नु होस् । 014611589, 9843690095 कोटेश्वर, काठमाडौ(Koteshwor, Kathmandu)
प्रहरी चौकीको ठिक पछाडि, Gobal IME Bank संगै, महादेव मन्दिर जाने बाटो, प्रीति ज्वलर्सको सटर भएको भवन Ph:-014611589, 9763389567, 9843690095 बिस्तृत जानकारीको लागि https://maps.app.goo.gl/r7vfhRUdmDP45X6k6

08/05/2026

तपाईंको उच्च शिक्षा हासिल गर्ने सपना हामी पूरा गर्नेछौं। अब ढुक्कसँग सफलता पाउन आजै भर्ना गरेर आफ्नो कदम अगाडि बढाउनु होस् ।
हाम्रो बिशेषताहरु:-
* शान्त, खुल्ला र रमणीय वातावरणमा कक्षा संचालन
* उमेर अनुसारको मनोबिज्ञानिक तरिकाले अध्यापन
* पार्किङको सुबिधा
* हप्ता, महिना र त्रैमासीक परीक्षाको ब्यवस्था
* अत्यन्तै कमजोर बिद्यार्थीको लागि बिशेष कक्षाको ब्यवस्था
* दक्ष र तालीम प्राप्त शिक्षक र शिक्षाका द्वारा अध्यापन
* होस्टेलको ब्यवस्था

सिट सिमित भएकोले छिटै भर्ना गरेर आफ्नो सिट सुरक्षीत गर्नु होस्।
धन्यवाद!

05/05/2026

Admission Open!! Admission Open!! Admission Open!!
Small World Open Institute मा Basic computer class का साथै Advance Level, Tally हरूमा भर्ना खुलिरहेका छ ।
समयमै भर्ना भई Technology को दुनियाँमा आफ्नो सुनौलो भविष्य सुनिश्चित गर्नुहोस् ।
थप जानकारीको लागि सम्पर्क नम्बर
9843690095,9763389567,014611589
Computer classes are running

27/04/2026

आज बाट शुरु हुने कक्षा १२ को परीक्षामा समाबेश हुने सम्पुर्ण बिद्यार्थीहरुलाई सफलताको शुभकामना व्यक्त गर्दछौं।
🌹🌹🌹🌹🌹🌹🌹
# स्मल वर्ल्ड परिवार

26/04/2026

बिगत १७ बर्ष देखि हजुरहरुको सेवामा समर्पित भरपर्दो संस्था

Admission Open!! Admission Open!! Admission Open!!
Small World Open Institute मा Basic computer class का साथै Advance Level, Tally हरूमा भर्ना खुलिरहेका छ ।
समयमै भर्ना भई Technology को दुनियाँमा आफ्नो सुनौलो भविष्य सुनिश्चित गर्नुहोस् ।
थप जानकारीको लागि सम्पर्क नम्बर
9843690095,9763389567,014611589

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Seti Opi Marga, Behind Of Police Station, Near Of Global IME Bank
Kathmandu

Opening Hours

Monday 06:00 - 18:00
Tuesday 06:00 - 18:00
Wednesday 06:00 - 18:00
Thursday 06:00 - 18:00
Friday 06:00 - 18:00
Sunday 06:00 - 18:00