२ निकुञ्जको क्षेत्रफल (आधिकारिक)
.........................................
1️⃣ शे फोक्सुण्डो: २७१२ वर्ग किमि, डोल्पा
2️⃣ छायाँनाथ राष्ट्रिय निकुञ्ज : ८४३ वर्ग किमि, मुगु
राजपत्रमा प्रकाशन : २०८२ असोज २३ गते
Dheeraj Panjiyar
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Dheeraj Panjiyar, Education Website, kritipur, Kathmandu.
12/10/2025
नयाँ अपडेट :
राष्ट्रिय निकुञ्ज १३ र मध्यवर्ती क्षेत्र १४ पुगे । सबैभन्दा ठूलो रानि को क्षेत्रफल घट्यो ।
Rajendra Rawat
असोज महिनामा आउने प्रदेशका सातौ तहका बिज्ञापन
➡️असोज २७गते कोशी प्रदेश
➡️असोज २८गते कर्णाली प्रदेश
➡️असोज ३०गते बागमती प्रदेश
➡️असोज ३१गते लुम्बिनी प्रदेश
08/10/2025
लुम्बिनी प्रदेश लोकसेवा आयोगले आफ्नो वार्षिक पदपुर्ति कार्यतालिका संसोधन गरेको छ !❣️🙏
13/09/2025
जेन्जीको जित, समग्र नेपालीको जित ! जय नेपाल !❤️🇳🇵
15/08/2025
सरकारले धानको न्यूनतम समर्थन मूल्य बढाएको छ । मन्त्रिपरिषद्ले चालू आर्थिक वर्षका लागि तोकेको बर्खे धानको न्यूनतम समर्थन मूल्य अनुसार धानको मूल्य बढेको हो ।
बैठकले मोटा धानको मूल्य प्रतिक्विन्टल ३ हजार ४ सय ६३ रुपैयाँ ८१ पैसा तोकेको छ । गएको वर्ष मोटा धानको न्यूनतम समर्थन मूल्य ३ हजार ४ सय १० रुपैयाँ थियो ।
यस्तै मध्यम धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६ सय २८ रुपैयाँ ३३ पैसा तोकेको छ । गएको वर्ष मध्यम धानको न्यूनतम मूल्य ३ हजार ५ सय ८० रुपैयाँ तोकेको थियो ।
केही वर्ष अघिसम्म किसानले धान भित्र्याउन शुरू गर्दा पनि सरकारले न्यूनतम समर्थन मूल्य नतोक्दा किसान ठगिने समस्या थियो । तर पछिल्ला केही वर्षदेखि सरकारले चाँडै मूल्य तोक्न थालेको छ ।
07/08/2025
समसामयिक अपडेड 🙏❣️
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Kritipur
Kathmandu