12/05/2026
SSW को लागि Japanese Language सिक्न इच्छुक सम्पूर्ण विद्यार्थीहरूलाई जानकारी 🇯🇵📢
अब हाम्रो नयाँ 0 Level Class आउने आइतबारदेखि बिहान 6:00 बजे बाट सुरु हुँदैछ ।
Japanese language basic बाट सिक्न चाहनुहुन्छ भने यो class तपाईंको लागि उत्तम अवसर हो 🌸
Japan जाने सपना पूरा गर्न आजैबाट तयारी सुरु गर्नुहोस् 💪🇯🇵
🕕 समय: बिहान 6:00 बजे
सुरु हुने दिन: आउने आइतबार