Ambition Guru - Shikshak Sewa Tayari

Ambition Guru - Shikshak Sewa Tayari Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Ambition Guru - Shikshak Sewa Tayari, Education Website, Kamaladi, Kathmandu.

नयाँ भौतिक तयारी कक्षा-२०८३ अन्तर्गत भदौ १० गते, बुधबार बिहान ६:३० बजे नेपाल प्रहरी सहायक निरीक्षक (ASI) पदको बृहत् अभिम...
25/08/2026

नयाँ भौतिक तयारी कक्षा-२०८३ अन्तर्गत भदौ १० गते, बुधबार बिहान ६:३० बजे नेपाल प्रहरी सहायक निरीक्षक (ASI) पदको बृहत् अभिमुखीकरण कक्षा हुँदैछ।
📚 कक्षामा सहभागी भई लाभ लिनुहोला।

📞 नयाँ कक्षा भर्नाको लागि सम्पर्क: 01-5970288
📍 Location: Putalisadak, Kathmandu
🔗 https://tny.ws/AGPutalisadakbranch


हार्दिक बधाई तथा शुभकामना! 💐👏गण्डकी प्रदेशको सहायक चौथो (खरिदार) पदमा सिफारिस हुनुभएकोमा सम्पूर्ण सफल उम्मेदवारहरूलाई हा...
24/08/2026

हार्दिक बधाई तथा शुभकामना! 💐👏

गण्डकी प्रदेशको सहायक चौथो (खरिदार) पदमा सिफारिस हुनुभएकोमा सम्पूर्ण सफल उम्मेदवारहरूलाई हार्दिक बधाई! 🎉

तपाईंहरूको अथक मेहनत, लगनशीलता र हाम्रा गुरुहरूको सहजीकरणबाट प्राप्त यो सफलताले Ambition Guru परिवारलाई गौरवान्वित बनाएको छ। ❤️

हार्दिक बधाई तथा शुभकामना! 💐👏नेपाल प्रहरीको प्रहरी निरीक्षक (INSPECTOR) पदमा सिफारिस हुनुभएकोमा सम्पूर्ण सफल उम्मेदवारहर...
23/08/2026

हार्दिक बधाई तथा शुभकामना! 💐👏

नेपाल प्रहरीको प्रहरी निरीक्षक (INSPECTOR) पदमा सिफारिस हुनुभएकोमा सम्पूर्ण सफल उम्मेदवारहरूलाई हार्दिक बधाई!👮‍♂️👮‍♀️

तपाईंहरूको अथक मेहनत, लगनशीलता र हाम्रा गुरुहरूको सहजीकरणबाट प्राप्त यो सफलताले Ambition Guru परिवारलाई गौरवान्वित बनाएको छ।
आगामी जिम्मेवारीहरूमा उत्कृष्ट सफलता मिलोस्। उज्ज्वल भविष्यको हार्दिक शुभकामना! 🎉✨


आज र भोलि हुन गइरहेको खरिदार दोस्रो/तेस्रो पत्रको परीक्षामा सहभागी हुनुहुने सम्पूर्ण परीक्षार्थीहरूलाई सफलताको शुभकामना।...
22/08/2026

आज र भोलि हुन गइरहेको खरिदार दोस्रो/तेस्रो पत्रको परीक्षामा सहभागी हुनुहुने सम्पूर्ण परीक्षार्थीहरूलाई
सफलताको शुभकामना।💐🎉

नयाँ भौतिक तयारी कक्षा-२०८३ अन्तर्गत भाद्र ७ गते, आइतबार बिहान ६:३० बजे शाखा अधिकृत | नायब सुब्बा | खरिदार | ASI  पदको ब...
21/08/2026

नयाँ भौतिक तयारी कक्षा-२०८३ अन्तर्गत भाद्र ७ गते, आइतबार बिहान ६:३० बजे शाखा अधिकृत | नायब सुब्बा | खरिदार | ASI पदको बृहत् अभिमुखीकरण कक्षा हुँदैछ।
📚 कक्षामा सहभागी भई लाभ लिनुहोला।

📞 नयाँ कक्षा भर्नाको लागि सम्पर्क: 01-5970288
📍 Location: Putalisadak, Kathmandu
🔗 https://tny.ws/AGPutalisadakbranch


आज बेलुका ७:०० बजे MISSION लोक सेवा-२०८३ अन्तर्गत शाखा अधिकृत पदको बृहत् अभिमुखीकरण कक्षा हुँदैछ। कक्षामा सहभागी भई लाभ ...
21/08/2026

आज बेलुका ७:०० बजे MISSION लोक सेवा-२०८३ अन्तर्गत शाखा अधिकृत पदको बृहत् अभिमुखीकरण कक्षा हुँदैछ। कक्षामा सहभागी भई लाभ लिनुहोला।

ZOOM मार्फत् JOIN हुनुहोला।
ZOOM ID: 89992539004
PASSWORD: 015970288

हाम्रा कक्षाका विशेषताहरु:
✅ DAILY LIVE CLASSES
✅ एक पटक भर्ना भएपछि परीक्षा सम्म पढ्न पाइने
✅ बिना इन्टरनेट FREE RECORDED VIDEOS
✅ दैनिक प्रश्नोत्तर कक्षा
✅ FREE NOTES

नयाँ कक्षा भर्नाको लागिः 01-5970288
App Link: https://tny.ws/AGLoksewaTayari

📢 लोक सेवा भौतिक परीक्षा शुल्क तथा तालिका!परीक्षा शुल्क तथा परीक्षासम्बन्धी सम्पूर्ण जानकारी हेर्नुहोस्।📅 परीक्षा मिति: ...
19/08/2026

📢 लोक सेवा भौतिक परीक्षा शुल्क तथा तालिका!

परीक्षा शुल्क तथा परीक्षासम्बन्धी सम्पूर्ण जानकारी हेर्नुहोस्।
📅 परीक्षा मिति: २०८३/०५/०६ गते
📍 एम्बिसन गुरु, पुतलीसडक

आस्था, संस्कृति र परम्पराको पर्व - नाग पञ्चमी। 🙏तपाईं र तपाईंको परिवारमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धि सधैँ कायम रह...
17/08/2026

आस्था, संस्कृति र परम्पराको पर्व - नाग पञ्चमी। 🙏

तपाईं र तपाईंको परिवारमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धि सधैँ कायम रहोस्।
Ambition Guru परिवारको तर्फबाट हार्दिक मंगलमय शुभकामना।

वैकल्पिक उम्मेदवार सिफारिश सम्बन्धी सूचना ।
11/08/2026

वैकल्पिक उम्मेदवार सिफारिश सम्बन्धी सूचना ।

HELP NEXA REACH AMBITION GURU! 🦊के तपाईं सही बाटो पत्ता लगाउन सक्नुहुन्छ?कसरी सहभागी हुने:1️⃣ Maze solve गर्नुहोस् र आफ्...
11/08/2026

HELP NEXA REACH AMBITION GURU! 🦊

के तपाईं सही बाटो पत्ता लगाउन सक्नुहुन्छ?

कसरी सहभागी हुने:

1️⃣ Maze solve गर्नुहोस् र आफ्नो उत्तर (1–6) कमेन्ट गर्नुहोस्।
2️⃣ आफ्नो पूरा/वास्तविक नाम र आफू रहेको शहरको नाम लेख्नुहोस्।
3️⃣ आफ्नो एक जना साथीलाई Tag गरेर Challenge मा सहभागी गराउनुहोस्।
4️⃣ ७ दिनभित्र कमेन्ट गर्नुहोस्। त्यसपछि आएका कमेन्टहरू प्रतियोगिताका लागि योग्य हुने छैनन्।

🎁६ जना Lucky Winners लाई Randomly छनोट गरिनेछ र Ambition Guru को कुनै पनि Course मा 30% OFF दिइनेछ!

सही बाटो पत्ता लगाउनुहोस्। आफ्नो उत्तर, पूरा नाम र शहर कमेन्ट गर्नुहोस् अनि साथीलाई Tag गर्न नबिर्सनुहोस्! तपाईं पनि हाम्रो अर्को Lucky Winner बन्न सक्नुहुन्छ !

Address

Kamaladi
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Ambition Guru - Shikshak Sewa Tayari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share