10/08/2026
109th TOPIK Exam – Nepal 🇰🇷🇳🇵
This video is a step-by-step tutorial on how to upload your proof of payment (payment screenshot) for the 109th TOPIK Exam in Nepal.
💳 Payment Confirmation & Deadline:
📅 Confirmation emails will be sent from August 10, 2026, at 10:00 AM onwards.
⏰ Payment must be completed by August 14, 2026, at 4:00 PM.
⚠️ IMPORTANT:
The payment confirmation email will ONLY be sent to approved applicants who are eligible to sit for the 109th TOPIK Exam.
❌ If you have not received a confirmation email for payment, DO NOT MAKE THE PAYMENT.
The payment is non-refundable, so please wait for your confirmation email before making the payment.
___________________________________________
📢 १०९औँ TOPIK परीक्षा – नेपाल 🇰🇷🇳🇵
यस भिडियोमा १०९औँ TOPIK परीक्षाका लागि भुक्तानी गरिसकेपछि भुक्तानीको प्रमाण (Payment Screenshot) कसरी Upload गर्ने भन्नेबारे चरणबद्ध जानकारी दिइएको छ।
💳 भुक्तानी सम्बन्धी जानकारी:
📅 भुक्तानीका लागि Confirmation Email अगस्त १०, २०२६ बिहान १०:०० बजेदेखि पठाउन सुरु गरिनेछ।
⏰ भुक्तानी गर्ने अन्तिम समय अगस्त १४, २०२६ अपराह्न ४:०० बजेसम्म रहेको छ।
⚠️ महत्वपूर्ण सूचना:
भुक्तानीका लागि Confirmation Email, १०९औँ TOPIK परीक्षामा सहभागी हुन योग्य तथा Approved भएका आवेदकहरूलाई मात्र पठाइनेछ।
❌ यदि तपाईंले भुक्तानीका लागि Confirmation Email प्राप्त गर्नुभएको छैन भने कुनै पनि भुक्तानी नगर्नुहोस्।
भुक्तानी फिर्ता नहुने (Non-refundable) भएकाले Confirmation Email प्राप्त भएपछि मात्र भुक्तानी गर्नुहोस्।
📌 Payment Screenshot Upload गर्ने प्रक्रिया बुझ्न कृपया भिडियो पूरा हेर्नुहोस्।
सबै परीक्षार्थीहरूलाई शुभकामना! 🇰🇷✨