SSW Training Centre Nepal

SSW Training Centre Nepal We deal with special Japanese language classes and trainings for specified skilled workers for Japan.

सबै कुरा निःशुल्क। कुनै शुल्क लाग्ने छैन। Bus ड्राइभिङ भिषामा जापान जानको लागि विशेष तयारी कक्षा सञ्चालन हुँदै।👉सम्पूर्ण...
08/05/2026

सबै कुरा निःशुल्क। कुनै शुल्क लाग्ने छैन।
Bus ड्राइभिङ भिषामा जापान जानको लागि विशेष तयारी कक्षा सञ्चालन हुँदै।
👉सम्पूर्ण लागत तथा पढाई खर्च निःशुल्क।
👉N3 पढाई अवधिमा मासिक ३० हजार सम्म नगद Scholarship सहित गजबको अफर😯
👉B Category को Liscence भए हुने अथवा Liscence को तयारी गर्दै गरेको भए पनि हुने।
👉जापानीज भाषा नभए पनि नो चिन्ता, अब पढ्न सुरु गर्दा पनि हुने।
आफ्नो सिट सुरक्षित गर्न को लागि फोटोमा दिइएको QR Code Scan गर्नुहोस् अथवा यो लिंक
https://forms.gle/D8Z2KBFzFenbiTyv9
मा click गर्नुहोस्।

👉के तपाईं जापानलाई आफ्नो भविष्यको गन्तव्य देश बनाउने सोंच गर्दै हुनुहुन्छ ? के हजुरसँग नेपालको चारपाङ्ग्रे सवारी साधनको ड्राइभिङ लाइसेन्स छ अथवा लाइसेन्सको तयारीमा हुनुहुन्छ अनि जापानको सम्मानजनक बस ड्राइभिङ सेक्टरमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ ? यदि त्यसो हो भने यथाशीघ्र सम्पर्क गर्नुहोस् । हामीकहाँ बस ड्राइभिङ भिषामा जापान जान आवश्यक लागत, सीप, उचित तालिम तथा जापानीज भाषा N3 लेभल सम्म निःशुल्क अध्यापन गराईनुका साथै जापानीज Volunteer Teacher हरुद्वारा समेत अध्यापन गराईन्छ। भाषा अब जिरो लेभलबाट पढ्न सुरु गर्दा पनि हुने तथा भाषा पढ्नको लागि कुनै शुल्क लाग्ने छैन र यसका साथै तपाईहरुको पढाईलाई मध्यनजर गर्दै Scholarship अन्तर्गत N3 Level पढाई अवधिसम्मै मासिक Rs. 30,000 नगद समेत तपाईंहरूलाई प्रदान गरिनेछ।

यस्तो मौका बारम्बार आउँदैन, मौका आउँछ पर्खदैन तसर्थ येथाशीघ्र सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोला।
SSW Training Centre Nepal मा यहाँहरुलाई हार्दिक स्वागत गर्दछौँ।

👉For more details:-👈
SSW Training Centre Nepal
📍Maharajgunj -04, Narayan Gopal Chwok, Kathmandu, Nepal.
☎️01-5921567



@Follower
#𝐒𝐜𝐡𝐨𝐥𝐚𝐫𝐬𝐡𝐢𝐩𝐎𝐩𝐩𝐨𝐫𝐭𝐮𝐧𝐢𝐭𝐲 💵 #𝐀𝐩𝐩𝐥𝐲𝐍𝐨𝐰
#𝐉𝐚𝐩𝐚𝐧𝐞𝐬𝐞𝐋𝐚𝐧𝐠𝐮𝐚𝐠𝐞𝐂𝐨𝐮𝐫𝐬𝐞 #𝐍𝐞𝐩𝐚𝐥𝐓𝐨𝐉𝐚𝐩𝐚𝐧 🛫 #𝐘𝐨𝐮𝐫𝐅𝐮𝐭𝐮𝐫𝐞𝐒𝐭𝐚𝐫𝐭𝐬𝐇𝐞𝐫𝐞
#𝐓𝐫𝐮𝐬𝐭𝐓𝐡𝐞𝐄𝐱𝐩𝐞𝐫𝐭𝐬
#𝐓𝐫𝐮𝐬𝐭𝐞𝐝𝐁𝐲𝐓𝐡𝐨𝐮𝐬𝐚𝐧𝐝𝐬

SSW Training Centre Nepal मा जापानी भाषा, संस्कृति तथा सीप सिकेर छिट्टै जापान प्रस्थान गर्न लागिरहेका प्यारा भाइबहिनीहरू...
03/05/2026

SSW Training Centre Nepal मा जापानी भाषा, संस्कृति तथा सीप सिकेर छिट्टै जापान प्रस्थान गर्न लागिरहेका प्यारा भाइबहिनीहरूलाई जापानी खानाको स्वाद, खानपान शैली तथा चपस्टिक प्रयोग गर्ने तरिका लगायतका विषयमा प्रत्यक्ष अनुभव दिलाउने उद्देश्यले बुढानिलकण्ठस्थित जापानी रेष्टुरेन्ट देक्खाइदोमा विशेष कार्यक्रम आयोजना गरिएको थियो।
उक्त कार्यक्रममा सहभागी भई उत्साहपूर्वक साथ दिनु हुने सम्पूर्ण भाइबहिनीहरूलाई हार्दिक बधाई तथा धन्यवाद व्यक्त गर्दछौं। साथै, उपस्थित हुन नसक्नु भएका भाइबहिनीहरूलाई आगामी कार्यक्रमहरूमा अनिवार्य सहभागी हुन अनुरोध गर्दछौं।
यहाँहरू सबैको आगामी जापान बसाइ सफल, सहज तथा सुखद रहोस् भन्ने कामना सहित हार्दिक शुभकामना व्यक्त गर्दछौं।
SSW Training Centre Nepal परिवार

学生たちは特定技能1号宿泊分野評価試験向きテスト-4受けている。Students attending Specified Skilled Worker No. 1 Accommodation Sector evaluation Mock T...
28/04/2026

学生たちは特定技能1号宿泊分野評価試験向きテスト-4受けている。
Students attending Specified Skilled Worker No. 1 Accommodation Sector evaluation Mock Test-4

ネパールにいる間 ボランティア 教師として 学生たちに優しく 心を込めて 色々教えていただき 本当にありがとうございました。 げない さんが 帰国しても ネパール とうち の センターを忘れないでくださいね。 お元気でさようなら 。またいつ...
23/04/2026

ネパールにいる間 ボランティア 教師として 学生たちに優しく 心を込めて 色々教えていただき 本当にありがとうございました。 げない さんが 帰国しても ネパール とうち の センターを忘れないでくださいね。 お元気でさようなら 。またいつか ネパールへ 来て 会うことを待ってます。 よろしくお願いいたします。
नेपालमा तपाईंको दयालु र हार्दिक स्वयंसेवक शिक्षणको लागि धेरै धेरै धन्यवाद, जहाँ तपाईंले विद्यार्थीहरूलाई धेरै कुरा सिकाउनुभयो। घर फर्केपछि पनि कृपया नेपाल र हाम्रो केन्द्रलाई नबिर्सनुहोस्। आफ्नो ख्याल राख्नुहोस् भन्दै सकुशल यात्राको शुभकामना। आशा छ कि तपाईं कुनै दिन फेरि नेपाल फर्कनुहुनेछ र हामी फेरि भेट्न सक्छौं। शुभकामना, गेन्नाई सेन्सेई। 🙇🙇

जापानमा ड्राइभर: सपना, साहस र सम्भावना
22/04/2026

जापानमा ड्राइभर: सपना, साहस र सम्भावना

145 likes, 5 comments. “जापानमा ड्राइभिङ भिषामा काम गर्ने सपना छ ? SSW Training Centre Nepal Narayangopal Chwok-04, Maharajgunj,Chakrapath, Kathmandu. Bimal @तिर....

Students performing their Essay.
21/04/2026

Students performing their Essay.

86 likes, 2 comments. “Active & Hardworking Students SSW Training Centre Nepal Narayangopal Chwok-04 Maharajgunj Chakrapath Kathmandu 01-5921567,9802374143 🇯🇵🇵🇭😇 🇯🇵 Bimal @तिर्थ भण्डारी ...

💐💐नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना🎊 🎉🙏🏻
13/04/2026

💐💐नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना🎊 🎉🙏🏻

प्रतिनिधि सभाको सभामुख जस्तो गरिमामय पदमा निर्विरोध चयन हुनुभएकोमा माननीय DP Aryal ज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकाल...
03/04/2026

प्रतिनिधि सभाको सभामुख जस्तो गरिमामय पदमा निर्विरोध चयन हुनुभएकोमा माननीय DP Aryal ज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछौँ।
उहाँको नेतृत्वमा संसद्‌को गरिमा अझ उचाइमा पुगोस, लोकतन्त्र अझ सुदृढ बनोस् र देश तथा जनताको हितमा महत्वपूर्ण कार्यहरू सफलतापूर्वक सम्पन्न होऊन् भन्ने कामना गर्दछौँ। 🇳🇵
हार्दिक बधाई तथा शुभकामना!🎉🎉🎉
SSW Training Centre Nepal परिवार।

राम नवमीको हार्दिक शुभकामना।
27/03/2026

राम नवमीको हार्दिक शुभकामना।

26/03/2026

お時間をいただき、誠にありがとうございました。
今後も長く良い関係を築いていければ大変嬉しく思います。
改めて、ありがとうございました。
何卒よろしくお願い申し上げます。
SSW Training Centre Nepal
Maharajgunj, Chhakrapath, Narayan Gopal Chwok, Kathmandu Nepal
01-5921567

Bus ड्राइभिङ भिषामा जापान जानको लागि विशेष तयारी कक्षा सञ्चालन हुँदै।👉सम्पूर्ण लागत तथा पढाई खर्च निःशुल्क।👉मासिक ३० हजा...
22/03/2026

Bus ड्राइभिङ भिषामा जापान जानको लागि विशेष तयारी कक्षा सञ्चालन हुँदै।
👉सम्पूर्ण लागत तथा पढाई खर्च निःशुल्क।
👉मासिक ३० हजार सम्म नगद Scholarship सहित गजबको अफर😯
👉B Category को Liscence भए हुने।
👉जापानीज भाषा नभए पनि नो चिन्ता, अब पढ्न सुरु गर्दा पनि हुने।
आफ्नो सिट सुरक्षित गर्न को लागि फोटोमा दिइएको QR Code Scan गर्नुहोस् अथवा यो लिंक https://forms.gle/D8Z2KBFzFenbiTyv9
मा click गर्नुहोस्।

👉के तपाईं जापानलाई आफ्नो भविष्यको गन्तव्य देश बनाउने सोंच गर्दै हुनुहुन्छ ? के हजुरसँग नेपालको चारपाङ्ग्रे सवारी साधनको ड्राइभिङ लाइसेन्स छ अनि जापानको सम्मानजनक बस ड्राइभिङ सेक्टरमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ ? यदि त्यसो हो भने यथाशीघ्र सम्पर्क गर्नुहोस् । हामीकहाँ बस ड्राइभिङ भिषामा जापान जान आवश्यक लागत, सीप, उचित तालिम तथा जापानीज भाषा N3 लेभल सम्म निःशुल्क अध्यापन गराईनुका साथै जापानीज Volunteer Teacher हरुद्वारा समेत अध्यापन गराईन्छ। भाषा अब जिरो लेभलबाट पढ्न सुरु गर्दा पनि हुने तथा भाषा पढ्नको लागि कुनै शुल्क लाग्ने छैन र यसका साथै तपाईहरुको पढाईलाई मध्यनजर गर्दै KEIO Scholarship अन्तर्गत N3 Level पढाई अवधिसम्मै मासिक Rs. 30,000 नगद समेत तपाईंहरूलाई प्रदान गरिनेछ।

यस्तो मौका बारम्बार आउँदैन, मौका आउँछ पर्खदैन तसर्थ येथाशीघ्र सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोला।
SSW Training Centre Nepal मा यहाँहरुलाई हार्दिक स्वागत गर्दछौँ।

👉For more details:-👈
SSW Training Centre Nepal
📍Maharajgunj -04, Narayan Gopal Chwok, Kathmandu, Nepal.
☎️01-5921567



@Follower
#𝐒𝐜𝐡𝐨𝐥𝐚𝐫𝐬𝐡𝐢𝐩𝐎𝐩𝐩𝐨𝐫𝐭𝐮𝐧𝐢𝐭𝐲 💵 #𝐀𝐩𝐩𝐥𝐲𝐍𝐨𝐰
#𝐉𝐚𝐩𝐚𝐧𝐞𝐬𝐞𝐋𝐚𝐧𝐠𝐮𝐚𝐠𝐞𝐂𝐨𝐮𝐫𝐬𝐞 #𝐍𝐞𝐩𝐚𝐥𝐓𝐨𝐉𝐚𝐩𝐚𝐧 🛫 #𝐘𝐨𝐮𝐫𝐅𝐮𝐭𝐮𝐫𝐞𝐒𝐭𝐚𝐫𝐭𝐬𝐇𝐞𝐫𝐞
#𝐓𝐫𝐮𝐬𝐭𝐓𝐡𝐞𝐄𝐱𝐩𝐞𝐫𝐭𝐬
#𝐓𝐫𝐮𝐬𝐭𝐞𝐝𝐁𝐲𝐓𝐡𝐨𝐮𝐬𝐚𝐧𝐝𝐬

Address

Maharajgunj-04, Narayangopal Chwok
Kathmandu

Opening Hours

Monday 06:00 - 18:00
Tuesday 06:00 - 18:00
Wednesday 06:00 - 18:00
Thursday 06:00 - 18:00
Friday 06:00 - 18:00

Website

Alerts

Be the first to know and let us send you an email when SSW Training Centre Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share