21/12/2025
UAE को प्रतिष्ठित कम्पनी Solution Investments Services मा रोजगारीको सुनौलो मौका!
उपलब्ध पद र तलब:
Helper – 50 जना
तलब : 1050 AED + खाना
Mason – 40 जना
तलब : 1300 AED + खाना
Steel Fixer – 40 जना
तलब : 1150 AED + खाना
S/Carpenter – 40 जना
तलब: 1150 AED + खाना
उमेर: १८ देखि ५० वर्ष
ड्युटी: १० घण्टा, २६ दिन
खाना, बसोबास र यातायात सुविधा कम्पनीले प्रदान गर्दछ।
यो अवसर नछुटाउनुहोस्!
थप जानकारीका लागि तुरुन्त सम्पर्क गर्नुहोस्:
Avion Training Center, Ramanand Chowk, Janakpur
फोन: 9801671719, 9801671957, 980-1671958