सरुवा कार्यविधि खारेज नहुने तर अत्यावश्यक कुरा संशोधन गरिने भएको छ।
- शिक्षामन्त्री
DV Sir
DV Education मा सबैलाई स्वागत छ !
शिक्षकसेवा , लोकसेवा तथा अन्य समसामायिक जानकारीका लागि यो पेजमा जोडिन सक्नुहुनेछ l
04/12/2025
शिक्षक सरुवा निर्देशिका खारेजीको माग गर्दै सर्वोच्चमा मुद्धा दायर गर्ने शिक्षक साथीहरुसँग आज मन्त्रालयमा माननीय मन्त्रीज्यु सहित हाम्रो छलफल भएको छ ।
खारेजीले पुनः आर्थिक चलखेलको समस्या निम्त्याउने भएकाले नियमावलीमा अर्को व्यवस्था नहुन्जेल केही अत्यावश्यक विषयमा संशोधन गर्न सकिने सम्भावनाका बारेमा विमर्श भएको छ । 🙏🙏
ल अब सकरात्मक आशा गरौ है
मलाई धेरैजना साथीहरुले सोधेको प्रश्न :
1. प्राथमिक शिक्षक सेवा विज्ञापन खुल्छ या खुल्दैन?
-- साथिहरु प्राथमिक तहको खुल्छ या खुल्दैन त्यो यकिन रुपमा भन्न सकिदैन, मेरो बिचारमा- एक दुई वर्षसम्म अब प्राथमिक तहको विज्ञापन खुल्दैन /
2. online class पढ्ने थिए प्राबि खुल्ने भए,
के गर्ने? भनेर सोध्नुहुन्छ,
-- Online class लिदै नलिनुहोस्, यदि लिनै पर्ने सोख लागिरहेको छ भने मा.बि , निमाबि को प्रथम पत्रको लिनुहोस्
पाठ्यक्रम सबैको लगभग एउटै हुन्छ,
3. Online class कुनमा राम्रो छ भन्दिनुपर्यो रे..
-- अब सुन्नुहोस संसारमा हाम्रो दिमागभित्रै ज्ञान स्क्यान गरेजस्तै पठाउन सक्ने कुनै माइकालाल छैन,
पढ्नु हामीहरु आफैले हो, याद गर्नु हामीले आफ्नै तरिकाले हो,
बाँकी कुरा बजारमा हल्लाको भरमा आफ्नो पैसा नस्ट नगर्नुहोला,
तर कहिलेकाहिँ IQ बुझिएन भने IQ क्लास लिनु राम्रै हो तर अरु त हामीहरु आफैले आफ्नो तरिकाले पढ्ने हो,
अन्त्यमा :
बजारमा धेरै यस्ता institute हरु छन् की TSC, PSC सबैलाई एउटैमा पढाएर छिट्टै course सक्ने अनि नयाँ students खोज्ने, यस्ताहरु बच्नुहोला!
यिनीहरुलाई दिने 6/7 हजार रुपयाको बिहान बिहान दिमाग बढाउने खानेकुरा खाने गर्नुहोला साथै नयाँ पुस्तक किनेर आफै पढ्ने बानीको बिकास गर्नुहोला "
धन्यवाद!
04/12/2025
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Nepal
Kathmandu
TEACHER