04/07/2024
असार २२ को तयारीमा रहनुभएका साथिहरू यता हेर्नुस है काम लाग्न सक्छ
- मनोविज्ञान बाट... ३ प्रश्न आउछन
# मानव व्यवहारको अध्ययन गर्ने विज्ञान- मनोविज्ञान
# मनोविज्ञानको विकासक्रम- आत्मा,मस्तिष्क,चेतना, व्यवहारको अध्ययन
# मानव प्रकृतिको अध्ययन - Boring
# विद्यार्थिको प्रकृति - Plato
# पन्ना पन्ना - Rousseau
# मानव विकासमा देखापर्ने संख्यात्मक परिवर्तन - वृद्वि
# मानव विकासमा अनुभूति हुने गुणात्मक परिवर्तन - विकास
# मानव विकासको मापन- अवलोकनद्वारा
# वृद्विको सिमा हुन्छ भने विकास - जिवनपर्यन्त चलिरहन्छ
# सामाजिक आकाङ्क्षा रहने - विकासको अवस्थाप्रति
# नैतिक विकासमा प्रभाव- पर्यावरण साँस्कृतिक वातावरण
# सिकाईको क्षमता वृद्वि- मानसिक विकासको प्रभाव
# हिडनु, दुगुर्नु, बोल्न सिक्नु- परिपक्वताको उपज
# पढनु, सामाजिक गुण ग्रहण गर्नु, व्यक्तित्व विकास गर्नु, नैतिकता- सामाजिक प्रभावको उपज
# वृद्वि र विकासमा प्रभाव पार्ने तत्व- वंशाणुगत र वातावरण
# टाउको देखि पैतलातर्फको विकास- cephalocaudal
# भित्रदेखि बाहिरतर्फको विकास- proximodistal
# विकासमा सहसम्बन्ध हुन्छ- सामाजिक, बौद्विक, शारीरिक, संवेगात्मक
# मानव विकास परिपक्वता र सिकाईको उपज,फल हो।
# सिकाई भरपर्ने- वातावरणमा
# सिकाईमा शुद्वता ल्याउने- अभ्यास
# मानिसले निश्चित व्यवहार ग्रहण गर्ने- वातावरणको प्रभाव
# सांस्कृतिक प्रभावको अध्ययन - लम्बिय विधि
# पुर्वाग्रहको प्रभाव पर्न सक्ने- घटना अध्ययन
# वातावरणिय समायोजन - नवजातवस्था
# साँस्कृतिक समायोजन - उत्तरवाल्यवस्था (६-१०/१२वर्ष )
# विकासको पठार- नवजातवस्था
# आधारशिला- शैशवावस्था
# पुर्वबालसमूह pre gang age- पूर्ववाल्यवस्था
# बालसमूह gang age, play age - उत्तरवाल्यवस्था
# भद्दा अवस्था- उत्तरवाल्यवस्था
# दुखपुर्ण, लापरवाही, भगडालु, विद्यालय जाने, नाजुक, सिर्जनात्मक उमेर- उत्तरवाल्यवस्था
# विवेक, नैतिकता, मूल्यमान्यताको विकास- उत्तरवाल्यवस्था
# समूहमा गोप्यता र सहयोगी भावना बढने- उत्तरवाल्यवस्था
# नकारात्मक, खप्टिएको, छोटो उमेर- यौवनावस्था
# संक्रमण,समस्या,पहिचान,भयग्रस्त- किशोरावस्था
# रित्तो गुँड- मध्यावस्था
# पुन बाल्यकालको आकाङ्क्षा - वृद्वावस्था
UNIon Education- रमेश बाबु भट्टराई