03/08/2019
अंग्रेजी क्यालण्डेरअनुसार ठीक एक वर्ष पछि दोश्रो तीज गीत त्यही मितिमा Kusum Dahal ले सार्वजनिक गर्नु भएको छ । अघिल्लो गीतलाई यहाँहरुले दिनुभएको माया र स्नेहले कुसुम दिदीलाई अर्को गीत श्रोता, दर्शकमाझ पस्कने हौसला मिलेको हो । कृपया त्यो माया र सद्भाव कायमै राख्नुहोला । यसले वहाँको सांगीतिक यात्रा अझ सुरिलो र गहकिलो हुँदै जाओस् । गीतकार, संगीतकार, भिडियो निर्माण टिमलाई मुरी मुरी धन्यवाद । यहाँहरु सबैमा हार्दिक धन्यवादसहित यो तीज गीत निवेदन छ ।
यसैपालीनाँच्ने हो l YasaipaliNachne Ho l Teej Song by Kusum Dahal Bhattarai-Ft.Anu Shah, Uma Devi Dahal :::::::::::::::::::::::::::::::::::::::::::::::::::::...