Dr. Rangina Laikangbam - Endoscopic Gynaecologist & Infertility Specialist

  • Home
  • Nepal
  • Kathmandu
  • Dr. Rangina Laikangbam - Endoscopic Gynaecologist & Infertility Specialist

Dr. Rangina Laikangbam - Endoscopic Gynaecologist & Infertility Specialist Diploma degree from Kiel University Germany. IVF specialist-Southwales University, UK.
(859)

31/01/2026

Our appointment numbers 9865117863 and WhatsApp 9851328660

28/01/2026

Infertility Health: Adenomyosis & Endometriosis र Infertility काे समस्या कसलाई देखिन्छ, कस्ता महिलाकाे पाठेघर निकालिन्छ? Dr. Rangina Laikangbam | The Health...

01/01/2026

Our appointment numbers 9851328660 (WhatsApp) and 9865117863 ( only calls)
WHAT IS ENDOMETRIOSIS ? (एन्डोमेट्रियोसिस भनेको के हो ?)
एन्डोमेट्रियोसिस भनेको गर्भाशयको भित्रको अस्तर (एन्डोमेट्रियम) जस्तै देखिने ऊतक गर्भाशय बाहिर बढ्ने अवस्था हो। यो अवस्था अण्डाशय, फलोपियन ट्युब, पेल्भिक क्षेत्र मात्र नभई कहिलेकाहीँ आन्द्रा (बाउल) मा पनि फैलिन सक्छ। जब आन्द्रामा फैलिन्छ, यसलाई बाउल एन्डोमेट्रियोसिस भनिन्छ।
🩺 आन्द्रामा फैलिएको एन्डोमेट्रियोसिसका लक्षणहरू : पेट दुख्ने, विशेष गरी महिनावारीको समयमा,कब्जियत वा बारम्बार दिसा गर्न गाह्रो हुने,पेट फुल्ने ,दिसा गर्दा दुख्ने वा रक्तस्राव हुने ,कहिलेकाहीँ वाकवाकी वा बान्ता हुने जस्तो लक्षण आउन सक्छन ।

उहा बिरामीको पनि माथि उल्लेखित लक्षणहरू भएको र त्यहि भएर Dr.Rangina संग चेच्क्जाच गर्न आउनु भएको थियो र उहाको आफै पनि चिकित्सा विद्यार्थी(Medical Student) हुनु भएको र उहाको परीक्षा पनि १ महिना भित्र भए पनि उहाको आफ्नो स्वास्थ्य(Health) लाई नै प्राथमिकता(Priority) दिएर Dr.Rangina संग दुरबिनको माध्यमबाट सल्लेक्रिया गर्नु भएको छ।

30/12/2025

Our appointment numbers 9865117863, 9851328660

Know more about Endometriosis
26/12/2025

Know more about Endometriosis

महिनावारीको दुखाइ | अदृश्य तर गम्भीर Endometriosis | Dr Rangina Laikangbam | AAH07 Sheelu AdhikariDr. Rangina Laikangbam is a prominent Obstetrician, Inferti...

21/12/2025

OUR HUGE IVF SUCCESS STORY ❤️🔥

निक्कै नै भाग्यमानी दम्पतिको कहानी यस भिडियोमा Dr.Rangina ले बिस्तृत जानकारी दिनु भएको छ। सबै जनाले सुनेर आ-आफ्नु प्रतिक्रिया दिनु होला ।

हाम्रो सम्पर्क नम्बरहरु : 9865117863, 9840488242

हाम्रो Whatsapp नम्बर : 9851328660

उहा दम्पतिको बिहे भएको १३ वर्ष भैसकेको थियो र बच्चाको लागि प्रयास गर्नु भएको पनि निक्कै समय भैसकेको थियो। तर धेरै कारणबस सफलता भने कतै बाट पनि प्राप्त हुन सकिरहेको थिएन। उहाले नेपालमा मात्रै प्रयास गर्नु भएको हैन इंडिया मा पनि जाच प्रक्रियाको लागि जानु भयो र प्रयास गर्नु भयो तर ६ पटक सम्म पनि अरु Center हरुमा प्रयास गर्दा सफलता भने प्राप्त भएन।

त्यसपछि उहाहरु Dr.Rangina हुनु भएको ठाउमा आउनु भयो र उहाहरुको सबै History थाहा पाउनु भए पछि उहाहरुलाई DR.Rangina ले पनि IVF (TEST TUBE BABY) को लागि नै तयारी को लागि भन्नु भयो र IVF को लागि अब ढिला नगरी प्रक्रिया आगाडी बढाउन सल्लाह दिनु भयो भएपछि उहाहरुले पनि Dr.Rangina 😊ले दिनु भएको सल्लाह अनुसार प्रक्रिया आगाडी बढाउनु भयो र निक्कै नै भाग्यमानी दम्पतिहरु उहाहरुको पहिलो पटक IVF गर्दा खेरि नै सफलता प्राप्त गर्नु भयो । धेरै धेरै बधाई तथा शुभकामना निक्कै लामो समस्या पछि को सफलता प्राप्त गर्नु भएको दम्पतिलाई ।❤️

14/12/2025

Our appointment numbers 9865117863,9851328660

10/12/2025

Please contact us in 9865117863,9851328660

Whatsapp only in 985-1328660

08/12/2025

Information about Endometriosis

Address

Bluecross Hospital Tripureshwor , Norvic International Hospital Thapathali
Kathmandu

Opening Hours

Monday 10:00 - 15:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779865117863

Website

Alerts

Be the first to know and let us send you an email when Dr. Rangina Laikangbam - Endoscopic Gynaecologist & Infertility Specialist posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Dr. Rangina Laikangbam - Endoscopic Gynaecologist & Infertility Specialist:

Shortcuts

Share