Nepal to korea

Nepal to korea Welcome to nepal to korea If you have an interest to learn the korean language then it is a platform

कोरियनमा यो खाना लाई के भनिन्छ ?😊
13/10/2024

कोरियनमा यो खाना लाई के भनिन्छ ?😊

E 7 visa  korea मा कसरी जन सकिन्छ ?
19/03/2024

E 7 visa
korea मा कसरी जन सकिन्छ ?

29/12/2023

आजको घटनामा दोषीको?
1सरकार
2अदालत
3आन्दोलनकारी

29/12/2023

धन कमाउन दक्षिण कोरिया जानको निम्ति भाषा
परिक्षामा सहभागी हुन फारम भर्न देउ। भनी गरेको आन्दोलनमा दुई जना सुदुरपश्चिमका २१ र २३ बर्षिय युवाको प्रहरीको गोलि लागी मृत्यु भएको छ । धन कमाएर परिवारका आवश्यकता पुरा गरुला । आमा बुवालाई बुढेसकालमा सुख दिउँला भन्ने सपना मरेर गएको छ ।
२० जना भन्दा बढी घाइतेको उपचार भइ रहेको छ। ६५ जना पक्राउ परेका छन।
सिप बिल्डिङ्ग क्षेत्र तर्फका १८ जना अनुत्तिर्ण परिक्षार्थी मात्र उत्पादनमूलक क्षेत्र तर्फको भाषा परिक्षामा सहभागि गराउने निर्णय बिरुद्धमा युवाहरुद्वारा ईपिएस कोरिया शाखा कार्यालयमा आफुले पनि १८ जनाले जस्तै फारम भर्न पाउनु पर्छ भनि माग गर्दा प्रहरीको गोलि खानु परेको छ।
सिपबिल्डिङमा सहभागी हुनेको संख्या ३२ हजारभन्दा धेरै थियो । तर अदालतले मुद्दा दायर गर्ने १८ जनाले मात्रै आवेदन दिन पाउने अन्तरिम आदेश दिएर अदालतले कस्तो न्याय दिएको।
सिप बिल्डिङमा सहभागीहरू सबैजनाले उत्पादन क्षेत्रको परीक्षामा सामेल हुन पाउनु पर्दैन ?

यता कोरियामा १ हप्ता भित्रमा ६ जना नेपालीले ज्यान गुमाएका छन ।😥😥
हामी नेपाली युवाको भाग्य

कोरियन भाषा परिक्षा CBT को नतिजा प्रकाशीत भएको छ। जम्मा उतिर्ण 2739 जना उत्तिर्ण भएका छन् ‼️🇰🇷
13/09/2023

कोरियन भाषा परिक्षा CBT को नतिजा प्रकाशीत भएको छ। जम्मा उतिर्ण 2739 जना उत्तिर्ण भएका छन् ‼️🇰🇷

13/09/2023

कामदारलाइ दुख दिने बाटाे ❗️

कम्पनी चेन्ज गर्ने बाहनामा काम नगर्ने कम्पनीलाई दुख दिने E-9 भिजा बाहक बिदेशी कामदारलाई रोजगारदाताको इच्छाले स्वदेश फिर्ता गर्न पाउनुपर्ने दक्षिण कोरियाली रोजगारदाताहरुको प्रस्ताब कोरियाली राष्ट्रिय सभामा पुगेको छ । यो प्रस्ताब पारित भए सन २०२४ देखि कोरियाली रोजगारदाताले बिदेशी कामदारलाई उल्लेखित शर्त उल्लंघन गरे वा कामदारले आफुखुशी गरे सम्बन्धित देश फिर्ता पठाउन पाउने छन । तर यो प्रस्ताब कोरियाली राष्ट्रिय सभाले पारित गरे मात्रै लागू हुनेछ ।

एसीसी एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानविरुद्ध भारतले सहजै जित हासिल गरेको छ।
12/09/2023

एसीसी एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानविरुद्ध भारतले सहजै जित हासिल गरेको छ।

नेकपा एमालेका उपाध्यक्ष तथा संबिधान सभाका अध्यक्ष, प्रतिनिधी सभाका सदस्य, असल र शालीन नेता सुबास चन्द्र नेम्वाङको हृदयघा...
12/09/2023

नेकपा एमालेका उपाध्यक्ष तथा संबिधान सभाका अध्यक्ष, प्रतिनिधी सभाका सदस्य, असल र शालीन नेता सुबास चन्द्र नेम्वाङको हृदयघातका कारण दुःखद निधन भएको खबर ले स्तब्ध बनाएको यस दुःखद घडी मा उहां को स्वर्गीय आत्माको चीर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा भगवान गौतम बुद्द ले धैर्य धारण गर्न शक्ती पर्धान गरून भनी ^^ गहिरो समवेदना प्रकट गर्दछु। ॐॐ ॐ शान्ती }

कोरियाको अध्यागमन कानुन अनुसार अबैधानिक भएको खण्डमा कति समयको जरिवाना कति ?बिस्तृत हेरौं।आज सेप्टेम्बर ११ देखि डिसेम्बर ...
11/09/2023

कोरियाको अध्यागमन कानुन अनुसार अबैधानिक भएको खण्डमा कति समयको जरिवाना कति ?
बिस्तृत हेरौं।
आज सेप्टेम्बर ११ देखि डिसेम्बर ३० सम्ममा घर फर्के तलको कुनै पनि जरिवाना लाग्ने छैन।

खुसीको खबर ❤️🇰🇷🇳🇵
25/08/2022

खुसीको खबर ❤️🇰🇷🇳🇵

25/08/2022

Nepal🇳🇵
Regular Flight schedule of september:-
Sep 5
sep 7
sep 12
sep 14
sep 19
sep 21
sep 26
sep 28
(20 & 27 ) extra flight
(note:-Hrd korea will decide the additional flight of the manufacture.)

Address

Kathmandu
44600

Telephone

+9779868800040

Website

Alerts

Be the first to know and let us send you an email when Nepal to korea posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Nepal to korea:

Shortcuts

Share

Category