Force education academy

Force education academy We provide one of the best Language classes(Korean, Japanese,Hebrew) , LokSewa classes, +2 Tuition classes with highly qualified and experienced Teachers.

बधाई छ ।सन्ताेष परियार भाइ शशस्त्र प्रहरी सहायक निरिक्षकमा नाम निकाल्न सफल भयकाेमा।
24/03/2022

बधाई छ ।सन्ताेष परियार भाइ शशस्त्र प्रहरी सहायक निरिक्षकमा नाम निकाल्न सफल भयकाेमा।

15/03/2022

सरकारले आसन्न स्थानीय निर्वाचनका लागि म्यादी प्रहरीको भर्ना खुलाएको छ । मंगलबार साँझ प्रहरी प्रधान कार्यालयल‍े भर्ना खुलाएको हो ।
चैत ६ गतेदेखि ११ गतेसम्म आवेदन दिन सकिने छ । म्यादी प्रहरीले प्रहरी जवानको सेवा सुविधा बराबर ४० दिनको तलब पाउनेछन् ।

कार्यालय खुला भएको दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म देशभरका ७७ वटै जिल्ला प्रहरी कार्यालयबाट म्यादी प्रहरीका लागि आवेदन दिन सकिने छ ।

१८ वर्ष पुरा भई ५४ वर्ष ननाघेकाले म्यादी प्रहरीमा आवेदन दिन सक्नेछन् ।

चैत १५ गतेदेखि छनोट प्रारम्भ हुने, चैत २२ गतेसम्म छनोट सम्पन्न गर्ने र चैत २८ गतेदेखि प्रशिक्षण सुरु गर्ने प्रहरी प्रधान कार्यालयको तयारी छ ।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीमा गत साउन १ गतेदेखि विभिन्न पदमा भर्नाका लागि आवेदन दिई शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तिर्णले पनि भर्ना हुन प्राथमिकता पाउनेछन् । उनीहरुले प्रवेश पत्रको प्रतिलिपि पेश गर्नुपर्नेछ ।

तीनवटै सुरक्षा निकायका अवकाशप्राप्त कर्मचारी, विदेशी मित्र राष्ट्रका सुरक्षा निकायमा काम गरेर अवकाश पाएकाहरुले म्यादी भर्नामा प्राथमिकता पाउने छन् ।

09/03/2022
07/03/2022

लोकसेवाका ११ विज्ञापनमा परीक्षा सञ्चालनको बाटो खुल्यो...🙏❣️
तर,
चैत्र २६ मा परीक्षा हुने शाखा अधिकृतको हकमा अल्पकालीन आदेश जारी भएको छ र रिटमा छलफलका लागि दुवै पक्षलाई १ चैत्रमा बोलाइएको छ ।

 #सुबर्ण_अबसर  #सुबर्ण_अबसर  #सुबर्ण_अबसर    +2  पास भएर बस्नु भएका  सम्पूर्ण  भाइ बहिनीहरुलाई नेपाल प्रहरी भएर राष्ट्र ...
05/03/2022

#सुबर्ण_अबसर #सुबर्ण_अबसर #सुबर्ण_अबसर
+2 पास भएर बस्नु भएका सम्पूर्ण भाइ बहिनीहरुलाई नेपाल प्रहरी भएर राष्ट्र सेवा गर्न चाहनेहरुका लागि
अधिकृत क्याडेट
#नेपाल_प्रहरी /शशस्त्र प्रहरी :- #असई //ईन्सपेक्टर र जवानमा नयाँ भर्ना खुल्यो # #

" ै_आफनो_सिट_सुरछित_गर्नु_होला"
#नया_कक्षा_धमाधम_हुदै_छ

नयाँ कक्षा हरु
अाईतबार :-बिहान7:00 दिउसो 12:00 देखि र बेलुका 4:00बजे
बुधवार :-बिहान 7:00 दिउसो 12:00 र बेलुका 4:00 बजे
धमाधम सन्चालन हुँदैछ । Face to Face orientation कक्षा र Online नयाँ कक्षा सुरु हुदैछ । Online class काे Zoom link यहि Group मा Provide हुन्छ।

विषय विज्ञहरुद्धारा यस Force Education Academy मा Physical तथा लिखितका Class हरु धमाधम संञ्चालन भइरहेको छ । इच्छुक महानुभावहरुले शिघ्र सम्पर्क गरी कक्षा लिन थाल्नुहोस ।
कक्षा समय : विहान / दिउसो / वेलुका

हाम्रा विशेताहरु
✅दैनिक 4 घण्टाको Physical तथा लिखितका कक्षाहरु हुने
✅दैनिक Model Exam र Feedback दिइने
✅दैनिक Handouts वितरण
✅गरिब विद्यार्थीहरुलाई विशेष छात्रवृतिको व्यवस्था
✅आफ्नै Hostel को व्यवस्था

सक्दो सेयर गरी सवैलाई जानकारी दिनुहोला । नेपाल प्रहरीतर्फको मुलुकै नं १ तयारी केन्द्र फोर्स एकेडेमी सोह्रखुटृे ओरालो ( पुलीस वृतको ठीक पारीपटृी ) , काठमाडौं ,
Contact: 014385714, 9851146891

नयाँ कक्षाहरु धामधम् भैरहेका छन्
"समय मै आफनो सिट सुरछित गर्नु होला"

साथै हामि कहाँ खरिदार, ना. सु.,, शिक्षक सेवा, , बिधुत प्राधिकरण, जापानिज भाषा, कोरियन भाषा, आदिका कक्षाहरु धमाधम चल्दैछन् !

अधिकृत क्याडेट नयाँ तयारी कक्षा Zoom App बाट अाजबाट सुरु भएको छ।Join हुन चाहानुहुनेले Inbox Me समय :बेलुका 7:30 बाट Zoom...
03/03/2022

अधिकृत क्याडेट नयाँ तयारी कक्षा
Zoom App बाट अाजबाट सुरु भएको छ।Join हुन चाहानुहुनेले Inbox Me
समय :बेलुका 7:30 बाट
Zoom id:-4080690558
passcode:-Force98511
Force Academy
9851146891

Address

Sorhakhutte
Kathmandu
44600

Opening Hours

Monday 06:00 - 19:00
Tuesday 06:00 - 19:00
Wednesday 06:00 - 19:00
Thursday 06:00 - 19:00
Friday 06:00 - 19:00
Saturday 06:00 - 19:00
Sunday 06:00 - 19:00

Telephone

+9779851146891

Website

Alerts

Be the first to know and let us send you an email when Force education academy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Force education academy:

Shortcuts

Share

Category