Windows International Education Foundation Pvt.Ltd.

Windows International  Education Foundation Pvt.Ltd. This is the one of the Best Education Foundation For Study And Special Language and all Computer Course and preparation classes are running here.

20/07/2021

कक्षा १२ को परीक्षा तालिका:

परीक्षा यहि श्रावण ३१ गते देखि सुरु हुने । होम सेन्टरमै परीक्षाको व्यवस्था गर्ने निर्णय ।

अवदेखि यश Windows International Education Foundation भित्र Housekeeping Training पनि संचालनमा रहेकाे कुरा अवगत गराउदछु य...
20/04/2021

अवदेखि यश Windows International Education Foundation भित्र Housekeeping Training पनि संचालनमा रहेकाे कुरा अवगत गराउदछु यदि तपाई अथवा अाफन्तजन वैदेशिक राेजगारकाे शिलशिलामा हुनुहुन्छ भने अाफुले केही काम सिकेर जानुहाेस।।

नव बर्ष २०७८ सालको पावन अवसरमा हाम्रा समस्त विद्यार्थी,अभिभावक तथा समष्ट महानुभावहरुमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर...
14/04/2021

नव बर्ष २०७८ सालको पावन अवसरमा हाम्रा समस्त विद्यार्थी,अभिभावक तथा समष्ट महानुभावहरुमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ।
गणेश पाण्डे
एबम्
Windows Interntional Education परिवार
01-5158355
9851131030
9813090380

राष्ट्रिय टोपि दिबस तथा अन्तरराष्ट्रिय नयाँ बर्ष 2021 को सम्पुर्णमा हार्दिक मंगलमय शुभकामना 🙏🙏
01/01/2021

राष्ट्रिय टोपि दिबस तथा अन्तरराष्ट्रिय नयाँ बर्ष 2021 को सम्पुर्णमा हार्दिक मंगलमय शुभकामना 🙏🙏

18/11/2020

कर चुक्ता ,कम्पनी दर्ता, बैंक बाट ऋण लिनको लागी प्रोजेक्टेड, कम्पनी प्रोफाईल , लोन प्रपोजल लगायत लोन लिनको लागी आबस्यक सम्पुर्ण कागजातहरु तयार गरिन्छ ।
----FIRM & COMPANY REGISTRATION---
✅ प्रा.लि मा दर्ता
✅ पब्लिक कम्पनी
✅ कम्पनी अद्यावधिक
✅ व्यवसाय दर्ता वडा र बाणिज्य
✅ ACCOUNTING SOFTWARE
✅ ACCOUNTING, TAX & VAT Return Filing
✅ उद्योग दर्ता घरेलु, साना, ठुला
✅ NGO/INGO/NPO दर्ता
✅ Loan Documentation
✅ CONSTRUCTION LICENCE ग, घ बर्ग को खरिद बिक्रि
✅ Projected, Loan Proposal, Company
Profile
कम्प्युटर साथै विभिन्न भाषा कलासहरु यथावत रुपमा चलिरहका छन
Call ☎ गर्नुहोस्---
Windows International Education Foundation Pvt.Ltd.
01-5158355, 9851131030, 9813090380,9851107626
Office : Baniytar, Kathmandu .

२०७७ सालको शुभ दीपावली तथा छठ पर्वको अवसरमा सु–स्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना साथै शुभ दिपावालीको हार...
16/11/2020

२०७७ सालको शुभ दीपावली तथा छठ पर्वको अवसरमा सु–स्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना साथै शुभ दिपावालीको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्द्छु 🙏🙏🙏

रक्षाबन्धन तथा जनैपूणिर्माको अबसरमा सम्पुर्ण महानुभाबलाई हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु।
03/08/2020

रक्षाबन्धन तथा जनैपूणिर्माको अबसरमा सम्पुर्ण महानुभाबलाई हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु।

अवदेखि windows international education foundation भित्र नै नयाँ कम्पनी खाेल्ने,नविकरण गर्नुपर्ने,अध्यावधिक तथा भ्याट विव...
22/07/2020

अवदेखि windows international education foundation भित्र नै नयाँ कम्पनी खाेल्ने,नविकरण गर्नुपर्ने,अध्यावधिक तथा भ्याट विवरण साथै कम्पनी काे अडित गर्नुपर्ने साथै कुनै पनि कम्पनी काे लागि accounting software चाहिएमा सम्पर्क गर्नुहाेला साथै कम्प्युटर तालिम यथावत नै चल्ने छन।।।।

Windows international Education foundation
Baniyatar kathmandu
ph.01-5158355
9851131030
9851107626

नमस्कार windows education foundation मा यहाँ हरुलाई हार्दिक स्वागत छ। हामिकहा दक्ष तथा अनुभवि शिक्षक शिक्षिका वाट Comput...
02/03/2020

नमस्कार windows education foundation मा यहाँ हरुलाई हार्दिक स्वागत छ। हामिकहा दक्ष तथा अनुभवि शिक्षक शिक्षिका वाट Computer package training,१२/१२ कक्षा काेAccount,Math,physics काे टिउ्सन कक्षा हरु संचालन भई रहेका छन।। साथै अवदेखि सिलाई कटाई काे तालिम पनि संचालनमा छ।
windows International Education Foundation.
Dhaneshwor chock(Near Gongabu) Baniyatar Kathmandu Nepal.
Phone:015158355,9851131030

नमस्कार windows education foundation मा यहाँ हरुलाई हार्दिक स्वागत छ। हामिकहा दक्ष तथा अनुभवि शिक्षक शिक्षिका वाट Comput...
06/02/2020

नमस्कार windows education foundation मा यहाँ हरुलाई हार्दिक स्वागत छ। हामिकहा दक्ष तथा अनुभवि शिक्षक शिक्षिका वाट Computer package training,१२/१२ कक्षा काेAccount,Math,physics काे टिउ्सन कक्षा हरु संचालन भई रहेका छन।।
windows International Education Foundation.
Dhaneshwor chock(Near Gongabu) Baniyatar Kathmandu Nepal.
Phone:015158355,9851131030

18/11/2019

#अरुमा_नै_सधैँ_निर्भर_भइराख्ने_किन
#आउनुस्_अब_Windows Int'l मा_उच्च_तालिम_लिन
" #सीप_सिकौँ_स्वरोजगार_बनौँ "
अाउनुहाेस तपार्इँ हाम्रै घर आँगन धनेश्वरचाेक वानियाटार मा
किन जाने? पुतलिसडक र वागवजार ??
को तथा Diploma कोर्समा विशेष छुटमा विशेष Trainerका साथwindows मा धमाधम भर्ना भइरहेको छ । चाँडै नै आफ्नो स्थान सुरक्षित गरी मौकाको फाइदा लिनुहोस् ।
उठाउनुहोस् फोन अनि डायल गर्नुहोस् 015158355 तथा 9851131030 मा
#हाम्रा #सेवाहरुः
✅ Free handwriting class
✅Basic class
✅Advance class
✅Special Discount
✅100 % job placement after the completion of course
साथै कम्प्युुटर तालिम पनि विशेष छुटका साथ सिकाईन्छ।

29/09/2019

निशुल्क तालिम ! निशुल्क तालिम !! निशुल्क तालिम !!!
काठमाडौँ, जिल्लामा
नेपाल सरकार शिक्षा मन्त्रालय अन्तर्गत EVENT-II, परियोजना दोश्रो को नेपाल करियर ट्रेनिङ्ग फाउण्डेशनद्वारा प्रदान गरिने ३ महिने निशुल्क तालिममा भर्ना खुल्यो ।

निशुल्क तालिमका विषयहरु:-
✅ मंटेसरी शिक्षण विधि
✅ असिस्टेंस ब्युटिसियन

सम्पर्क:
windows International Education Foundation
वानियाटार, काठमाडौं
☎️ 01-5158355 | 9851131030
इमेल: [email protected]

Address

Baniyatar
Kathmandu

Opening Hours

Monday 07:00 - 18:00
Tuesday 07:00 - 18:00
Wednesday 07:00 - 18:00
Thursday 07:00 - 18:00
Friday 07:00 - 18:00
Sunday 07:00 - 18:00

Telephone

+97715158355

Alerts

Be the first to know and let us send you an email when Windows International Education Foundation Pvt.Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Windows International Education Foundation Pvt.Ltd.:

Shortcuts

Share

Category