सार्वजनिक बिदा सम्बन्धी जानकारी !
आदरणीय अभिभावकज्यू तथा प्रिय विद्यार्थीहरू,
बुद्ध जयन्ती, अन्तर्राष्ट्रिय मजदुर दिवस तथा उभौली पर्वको पावन अवसरमा भोलि मिति २०८३/०१/१८ गते विद्यालय बन्द रहने जानकारी गराइन्छ। साथै, नेपाल सरकारको निर्णयअनुसार मिति २०८३/०१/२० गते (आइतबार) पनि सार्वजनिक बिदा रहनेछ।
तर, उक्त आइतबारका दिन विद्यालयको प्रशासनिक कार्य भने सञ्चालनमा रहने जानकारी गराइन्छ।
नोट : विद्यालयको नियमित पठनपाठन मिति २०८३/०१/२१ गते सोमबारदेखि पुनः सञ्चालन हुनेछ।
धन्यवाद !
Sanskriti Shikshya Sadan
High School
On the occasion of Labour Day, our pre-primary students beautifully demonstrated different professions, highlighting the dignity of labour and respect for all hardworking individuals.
The class begins with Saraswati Vandana.
26/04/2026
Enhancing Teaching Excellence through Professional Development
Sanskriti Shikshya Sadan is always committed to improving the quality of education by strengthening the professional capacity of its teachers. In this regard, our teachers from Grades 1 to 8 actively participated in a two-day training program held on 12th and 13th Baishak 2083 at Saugat Party Palace, Kathmandu, focusing on Continuous Assessment System & Portfolio Development.
The sessions, facilitated by Assistant Professor Dr. Indra Mani Shrestha and Dr. Indra Mani Dahal from Kathmandu University, were highly engaging and informative. The training offered a balanced combination of theoretical understanding and practical application, enabling teachers to enhance their skills in continuous assessment practices and effective portfolio preparation in classroom settings.
This meaningful participation has enriched our teachers with new ideas, techniques, and confidence, which will directly benefit our students’ learning experience. Sanskriti Shikshya Sadan remains dedicated to providing quality education by continuously investing in the growth and development of its educators.
सूचना
आदरणीय अभिभावकज्यू तथा प्रिय विद्यार्थीहरू,
तारकेश्वर नगरपालिका को सूचनाअनुसार विद्यालयको नियमित पठनपाठन वि.सं. २०८३ साल वैशाख १४ गते (सोमबार) देखि सञ्चालन हुने जानकारी गराइन्छ।
लामो बिदापछि विद्यालयमा पुनः स्वागत गर्न पाउँदा हामी अत्यन्त हर्षित छौं। सम्पूर्ण विद्यार्थीहरूलाई नियमित रूपमा विद्यालयमा उपस्थित भई अध्ययनमा सक्रिय सहभागिता जनाउन अनुरोध गरिन्छ।
साथै, सबै विद्यार्थीहरूले:
• आवश्यक पाठ्यपुस्तक, कापी तथा अन्य शैक्षिक सामग्री अनिवार्य रूपमा साथमा ल्याउनुहुन अनुरोध छ।
• विद्यालयको तोकिएको पोशाक (युनिफर्म) मा नै उपस्थित हुन अनुरोध छ।
तपाईंहरूको सहयोग र सहकार्यको अपेक्षा गर्दछौं।
धन्यवाद।
विद्यालय प्रशासन
24/04/2026
Dear Mr. Bibek Pudasaini
On this special day, we celebrate not only your birthday but also the wisdom, dedication, and kindness you bring into our school every day. Wishing you a very Happy Birthday and a year filled with joy, good health, and meaningful moments!
Your passion for teaching, your patience, and your ability to inspire both students and colleagues make you a true role model. May your journey ahead be as impactful and fulfilling as the guidance you provide to all of us.
With warm wishes and respect,
Sanskriti Shikshya Sadan
23/04/2026
https://www.facebook.com/share/p/1H4j6snDMk/
खेलकुदमा तारकेश्वरको ह्याट्रिकः ४४ स्वर्णसहित १५ औं काठमाडौं जिल्ला स्तरीय राष्ट्रपति रनिङ रबिन थपलिया । काठमाडौं । १५औँ काठमाडौँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा तारकेश्वर नगरपालिकाल....
22/04/2026
Dear Supriya Tamang
You are an inspiration to all of us with your hard work, dedication, and cheerful spirit. Wishing you a very Happy Birthday and a year filled with new opportunities and happiness!
May you always aim high, dream big, and achieve the success you truly deserve. Remember, your school family is always here to cheer you on!
22/04/2026
🥋 हार्दिक अनुरोध तथा महत्वपूर्ण जानकारी
१५औँ काठमाडौं जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड अन्तर्गत तेक्वान्दो प्रतियोगिता २०८३ हाम्रो आफ्नै विद्यालय संस्कृति शिक्षा सदन, तारकेश्वर–४, लोलाङ हाइट, काठमाडौं मा आयोजना हुन गइरहेको जानकारी गराउन पाउँदा हामी अत्यन्तै हर्षित तथा गौरवान्वित छौं।
यस प्रतिष्ठित प्रतियोगितामा काठमाडौं जिल्लाभरिका विभिन्न नगरपालिका, डोजाङ्ग तथा विद्यालयबाट छनोट भई आएका २०० भन्दा बढी प्रतिभाशाली खेलाडीहरू विभिन्न तौल समूह (Weight Categories) मा आफ्नो उत्कृष्ट खेलकौशल प्रदर्शन गर्नेछन्। यसले प्रतियोगितालाई अझ प्रतिस्पर्धात्मक, रोमाञ्चक तथा स्तरिय बनाउने विश्वास लिएका छौं।
📅 कार्यक्रम विवरण
🔹 प्रतियोगिता मिति
📆 २०८३ साल वैशाख १० गते
⏰ बिहान ७:०० बजे देखि
यस ऐतिहासिक तथा गरिमामय प्रतियोगितालाई सफल, भव्य र स्मरणीय बनाउन यहाँहरूको गरिमामय उपस्थिति तथा सक्रिय सहभागिता को हार्दिक अपेक्षा गर्दछौं।
🙏 धन्यवाद।
21/04/2026
🥋 हार्दिक अनुरोध तथा जानकारी
१५औँ काठमाडौं जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड तेक्वान्दो प्रतियोगिता २०८३ हाम्रो विद्यालय संस्कृति शिक्षा सदन, तारकेश्वर–४, लोलाङ हाइट, काठमाडौं मा आयोजना हुन गइरहेको जानकारी गराउन पाउँदा हामी अत्यन्त हर्षित छौं।
यस प्रतिष्ठित प्रतियोगितामा काठमाडौं जिल्लाभरिका विभिन्न नगरपालिका, डोजाङ्ग तथा विद्यालयका प्रतिभाशाली खेलाडीहरूको सहभागिता रहनेछ।
📅 कार्यक्रम विवरण
🔹 तौल लिने मिति
📆 २०८३ वैशाख ९ गते
⏰ बिहान ७:०० बजे देखि १०:०० बजे सम्म
🔹 प्रतियोगिता हुने मिति
📆 २०८३ वैशाख १० गते
⏰ बिहान ७:०० बजे देखि
यस प्रतियोगितालाई सफल, भव्य तथा स्मरणीय बनाउन यहाँहरूको सक्रिय सहभागिता तथा उपस्थितिको अपेक्षा गर्दछौं।
धन्यवाद ।।
21/04/2026
https://www.nuwakotexpress.com/hot-news/146151/
संस्कृति शिक्षा सदनमा शिक्षक आवश्यकता, नर्सरीदेखि कक्षा ९ सम्म भर्नापनि खुला काठमाडौँ । तारकेश्वर–४, लोलाङस्थित संस्कृतिशिक्षा क्षेत्रमा सक्रिय संस्था संस्कृति शिक्षा सदन (Sanskriti Shikshya Sadan) ले शि.....
17/04/2026
💖 With deep love and heartfelt appreciation, Sanskriti Shikshya Sadan honors the incredible women who nurture dreams and guide every child with care — our amazing mothers. 👩👧👦🌸
A mother’s affection is the purest form of love, the guiding light that builds confidence, and the strongest pillar in shaping a child’s bright future. 🌷🏡✨
On this special day, we extend our warmest wishes for happiness, health, and endless joy.
Happy Mother’s Day! 💐🙏💝
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Telephone
Address
Tarakeshwor-04, Lolang
Kathmandu
44600
Opening Hours
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |
| Sunday | 09:00 - 17:00 |