21/08/2026
"यदाकदा पिउने गर्छु,
मेरो मदिराको बहाना तिमी ।
लर्खराउँदै-लर्बराउँदै हिँड्ने,
मेरो मनको अन्तिम ठेगाना तिमी ।"
नगरकोटीयन यो हरफबाट, हैप्पी फ्राइडे दोस्तों ।
K-POEMS 2.0 | Episode 7Tme Saath Huda ( तिमी साथ हुँदा )Present...