20/05/2026
हरेक समय हामीले हाम्रा बिध्यार्थी र अभिभावकज्यूहरुलाई भन्दै आएकाछौं-
Abroad Study Process गर्नु अघि संस्था दर्ता सहित सबै कुरा स्पष्ट बुझेर मात्र अघि बढ्न अनुरोध गर्दछौं- Vivid Consultants Vivid Consultants Bhaktapur family!!!
कन्सल्टेन्सीका ९ छाता संगठनको एकै स्वर, ‘स्वीकृति प्राप्त संस्थाबाट मात्र परामर्श सेवा लिनु’
काठमाडौं – नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघसहित शैक्षिक परामर्श क्षेत्रका ९ वटा छाता संगठनले एकै स्वरमा स.....
14/05/2026
✨ Congratulations to Milan on receiving your Australia Student Visa! 🎉
Wishing you success and worthy experiences in Australia. 🌏✈️
10/05/2026
अब पालो- तपाईको।
Vivid Consultants Vivid Consultants Bhaktapur छॅदैछ..
Dream big. Score higher.
Amsu Khadka nailed a 90 on PTE are you next?
✅ Free counseling | 🎯 Expert classes | 🌍 Global reach
📞 Enroll today with Vivid Consultants!
07/05/2026
Vivid Consultants Vivid Consultants Bhaktapur..
Trustworthy name for IELTS/ PTE preparation and abroad study process..
01/05/2026
बुद्धम् शरणम् गच्छामी...
"काम बुद्धले झैं शान्तपुर्वक र अविच्छिन्न गरौं, सफलताले हल्ला आफैं मच्चाॅईहाल्छ"।
बुद्ध जयन्तीको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं- विविध कन्सल्टयान्स परिवार!
17/04/2026
मातातीर्थ औंसीको पावन अवसरमा देश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली आमाहरूमा हार्दिक शुभकामना 💐
Happy Mother’s Day (मातातिर्थ औंसी) to all the amazing Nepali moms across the globe 🌍❤️
तपाईंको माया, त्याग र आशीर्वाद सधैं अमूल्य छ।
14/04/2026
Vivid Consultants परिवारकोतर्फबाट
स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीजनहरूमा
नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं🙏
Wishing you success in every step of your journey. 🌍✨