दोस्रो अन्तर्राष्ट्रिय न्युङ्ने रिट्रीट तथा प्रथम पोताला विश्वशान्ति महाप्रणिधान २०२५ 🕊️
७ दिने निःशुल्क आध्यात्मिक साधना कार्यक्रम | २०८२ पुस १४ – २० (Dec 28 – Jan 4)
📍 स्थान: जोरपाटी, काठमाडौं
B.T.M.C. Foundation को आयोजनामा हुन गइरहेको
दोस्रो अन्तर्राष्ट्रिय न्युङ्ने रिट्रीट तथा
प्रथम पोताला विश्वशान्ति महाप्रणिधान २०२५ मा
सबै धर्म, समुदाय र देशका धर्मगुरु, उपासक–उपासिका, गुम्बा तथा संस्थाहरूलाई हार्दिक आमन्त्रण गर्दछौं।
✨ कार्यक्रम विशेषताहरू
✅ प्रवेश पूर्ण रूपमा निःशुल्क
✅ बसोबास, भोजन, ध्यान–साधना र पूजा — सबै निःशुल्क
✅ स्वास्थ्य सेवा सुविधा उपलब्ध
✅ मृतक तथा पितृहरूको मोक्ष, सुगति र शान्तिका लागि विशेष गोवाम मुनलम कार्यक्रम
✅ टाप्चे तथा शरणगमन गर्न चाहनेहरूका लागि नाम दर्ता खुला
✅ न्युङ्ने सहभागी, स्वयंसेवक, गुम्बा र संस्थालाई प्रमाणपत्र तथा साधुवाद पत्र प्रदान
✅ दाता महानुभावहरूको नाम कार्यक्रममै सम्बोधन गरिने
✅ धर्मगुरुहरूको करकमलबाट सम्मान पत्र प्रदान गरिने
🤍 दान सहयोग (स्वेच्छिक मात्र)
यो कार्यक्रम पूर्ण रूपमा निःशुल्क हो।
तर यदि तपाईंले यस पवित्र कार्यमा सहयोग गर्न चाहनुहुन्छ भने, स्वेच्छिक दान निम्न माध्यमबाट गर्न सक्नुहुन्छ:
🏦 Bank Details:
Name: B.T.M.C. Foundation
A/c No.: 0570155982700014
Bank: Prabhu Bank (Boudha Branch)
📱 eSewa / Khalti:
9766883351
📞 सम्पर्क तथा नाम दर्ता
📱 9843347095 / 9766883351 / 9708063030
📧 [email protected]
🙏 विश्वशान्ति, करुणा र साधनाको मार्गमा सबैलाई हार्दिक स्वागत छ।
📢 सीमित सिट — समयमै नाम दर्ता गर्नुहोस्।
BTMC
A school of Buddhist studies & practice
ञ्ुङ्ने कहिलेदेखि कति दिन कुन गुम्बामा हुन गइरहेको छ ? नाम दर्ता कसरी गर्न सकिन्छ ? ७ दिने ञ्ुङ्ने पौष १४ देखि २० गते २०८२ BTMC जोरपाटी मा हुन गइरहेको छ । 9843347095/9849118562 मा नाम र नागरिकता whatsapp गर्नु भई नाम दर्ता गर्न सक्नुहुनेछ।
७ दिने ञ्ुङ्ने बस्दा शुल्क कति लाग्छ ? ञ्ुङ्ने रिट्रिट कार्यक्रम निःशुल्क हो। यसको कुनै निश्चित शुल्क छैन तर तपाईंले भोजन दान, दैनिक फलफुल दान, चिया, दूध, पानीहरू दान गर्न सक्नुहुनेछ । विस्तृत जानकारीको लागि सम्पर्क: 9843347095
ञ्ुङ्नेमा के के अभ्यास गर्न पाइन्छ ? के प्राप्ति गर्न सकिन्छ ?ञ्ुङ्नेमा अष्टशीलहरूको पालना गरी ध्यान-साधनाको अभ्यास र पुण्य, ज्ञान आर्जन गर्न सकिन्छ। विस्तृत जानकारीको लागि सम्पर्क: 9849118562
02/11/2024
I met H.E. Tsoknyi Rinpoche and had a very good conversation for upcoming programs of Dharma Ideal Campaign.
05/08/2024
१८ दिने छोपेमा, धर्मशाला, लुम्बिनी, बुद्धगया, शारनाथ, राजगिरी, श्रावस्ती, शंकिसा, वैशाली, कुशिनगर, दिल्लि अन्य थुप्रै तिर्थ यात्रा । मितिः माघ ११ देखि माघ २८,२०७९
18 Days Pilgrimage tour: Tsopema, Dharamshala, Lumbini, Buddhagaya, Sharnath, Rajgiri Shravasti, Shankisha, Vaishali, Kushinagar, Delhi and other pilgrimage tour from Jan.25 - Feb. 11, 2023
Contact: Mobile, WhatsApp, Viber:+977-9840413934/ 9849118562
Email:[email protected]
Website: www.dharmatelevision.tv/ www.rdcck.org
11/12/2022
१८ दिने छोपेमा, धर्मशाला अष्ट महातिर्थ : लुम्बिनी, बुद्धगया, शारनाथ, राजगिरी, श्रावस्ती, शंकिसा, वैशाली, कुशिनगर, दिल्लि अन्य थुप्रै तिर्थ यात्रा
18 Days Pilgrimage Tours to Tsopema, Dharmashala, 8 Great pilgrimages: Lumbini, Bodhgaya, Sarnath, Rajgiri, Srawasti, Sankisha, Vaishali, Kushinagar,Delhi etc.
Organizer: Buddhist Teaching & Meditation Center, RDCCK Jorpati, Kathmandu
Contact: Mobile, WhatsApp, Viber : +977-9840413934/9849118562
Email: [email protected]
Website: www.dharmatelevision.tv/ www.rdcck.org
'Peshe Gyatso in happy and playing mode'
08/12/2021
मंसिर २५ गते (Dec. 11, 2021) शनिवार अपरान्न १ बजे BTMC जोरपाटीमा परम पूजनिय साङाग तेन्जिन रिन्पोछे द्वारा शरण गमण बारे महत्वपुर्ण धर्मोपदेश र श्रद्धेय खेन रिन्पोछे सोनम ग्युर्मे गुरुबाट धर्म आदर्श र धर्म आदर्श रत्नको महा अभियान बारे धर्मोपदेश र
त्यस बिषय मा बिशेष भेला गराउने भएकोले सम्पुर्णलाई निमन्त्रन्णा एवम स्वागत छ ।
"Jipa Dagyig" ( A Biggener's Vocabulary and Grammar of Himalaya Language) an academic teaching has been started by Rigzin Dongag Shedrub Chhoekhor Ling ( A Monastic College), Jorpati, Kathmandu, Nepal.
Class has been leaded by Ven. Acharya Tashi Chhoephel.
Students can participate classes from around the glob on Mobile App, Youtube, Facebook, IP TVs and All cable TVs of Nepal.
Welcome all to take membership of "Dharma Idol" campaign from any country.
20/10/2021
धन्यवाद, विदाइ कार्यक्रम एवं ल्हाबब दुइछेन पुजाको निमन्त्रणा
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Telephone
Website
Address
Pragatimarg, Jorpati, Gokarneswar-5
Kathmandu
44600