23/07/2024
मदन पुरस्कारका लागि ५ पुस्तकको सूची सार्वजनिक ❣️🙏
मदन पुरस्कार गुठीले ५ शीर्ष पुस्तकको सूची सार्वजनिक गरेको छ ।
२०८० सालमा प्रकाशित पुस्तकमध्ये गुठीलाई प्राप्त भएका ३०४ बाट उक्त सूची छनोट गरिएको हो ।