09/11/2011
नेपाली सेना स्वास्थय विज्ञान संस्थानको जरूरी सूचना
१. नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान [NAIHS] अन्तर्गत College of Nursing (CON)महाँकालस्थानमा PCL Nursing कोर्शमा अध्ययनकाे लागि मिति २०६८।७।४ र ५ गते CTEVT ले लिएको प्रवेश परीक्षामा उत्तीर्ण गरेका मुख्य उम्मेदवारहरूलाइ मिति २०६८।७।२३ गतेबाट मिति २०६८।७।२८ गतेसम्म CTEVT बाट प्रकाशित नतिजाको Merit...