29/05/2026
गणतन्त्र दिवस नेपाली जनताको संघर्ष, बलिदान र लोकतन्त्रप्रतिको विश्वासको प्रतीक हो। यस दिनले देशमा जनता नै सर्वोच्च शक्ति हुन् भन्ने सन्देश दिएको छ। आउनुहोस्, एकता र देशप्रेमका साथ समृद्ध नेपालको निर्माण गर्ने संकल्प गरौँ।
गणतन्त्र दिवसको हार्दिक शुभकामना! 🇳🇵
01/05/2026
Peace comes from within ☮️
On this Buddha Jayanti, may you find calmness in your heart and clarity in your mind. Happy Buddha Jayanti 🪷
14/04/2026
Cheers to new beginnings and brighter days 🌟
Wishing you happiness, success, and endless opportunities in 2083. Happy New Year! 🎊
📚
02/03/2026
यो होलीले तपाईंको जीवनका सबै दुख, तनाव र निराशा धोइदियोस्,
र नयाँ आशा, नयाँ उमंग र नयाँ खुसी लिएर आओस्।
होलीको धेरै धेरै शुभकामना!