29/08/2026
गाईजात्राको हार्दिक शुभकामना! 🙏🏻
हास्य, व्यङ्ग्य र संस्कृतिको सुन्दर पर्व गाईजात्राले सबैको जीवनमा खुसी, हाँसो र सकारात्मकता ल्याओस्।
दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै, सबैमा सुख, शान्ति र समृद्धिको कामना गर्दछौँ।
सम्पूर्णमा गाईजात्राको हार्दिक मंगलमय शुभकामना! 🙏
📚