07/05/2026
नि मा फारम भर्ने म्याद थप ।
लोकसेवा/ /शिक्षकसेवा तयारि गर्ने हरुको लागि सहयोगी पेज like/follow गर्न नभुल्नुहोला🙏🙏
07/05/2026
नि मा फारम भर्ने म्याद थप ।
15/04/2026
आयो आयो आयो ।
नायब सुब्बाको परिक्षा तालिका आयो ।
12/04/2026
गण्डकी प्रदेश कृषि चौथो तह पहिलो पत्रको नतिजा
दोस्रो पत्र परिक्षा मिति:२०८३/०१/१३ बिहान ११ बजे
10/04/2026
बाग्मती प्रदेश पाँचौ तह को परीक्षा केन्द्र।
10/04/2026
सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले प्रदेश निजामती सेवाको चौथो तह (अप्राविधिक/प्राविधिक) को विज्ञापन खुलाएको छ l
08/04/2026
लोकसेवा आयोगको प्राविधिक चौथो तह / खरीदार सरहको विभिन्न पदहरूमा भारी सङ्ख्यामा विज्ञापन आएको छ । 👏🙏
07/04/2026
नि मा बि बिज्ञापन।
कक्षाका लागि : विज्ञापन निम्नमाध्यमिक तह शिक्षक सेवा आयोग खुला परीक्षाको विज्ञापन
✅प्रकाशन मितिः २०८२ चैत्र २४ गते
✅दरखास्त दस्तुरः रु ७००/–
✅दरखास्त दिने अन्तिम मितिः २०८३ बैशाख २३ गते सम्म
✅दोब्बर दस्तुर बुझाई दरखास्त दिने मितिः २०८३ बैशाख ३० गते सम्म
✅प्रथम पत्रको परीक्षा मितिः २०८३ जेठ २३ गते शनिबार
✅प्रथम पत्रको परीक्षा समयः अपरान्ह १ बजे ।
07/04/2026
गण्डकि प्रदेश स्थानिय तह चौथो तह प्रथम पत्र , महिला विकास निरिक्षक प्रथम र दृतिय पत्र , र पँाचौँ तह दृतीय र तृतीय पत्र परिक्षा केन्द्र सार्वजनिक गरिएको सूचना ।❤️🙏
07/04/2026
निम्न माध्यमिक तहको शिक्षकको विज्ञापन ।
06/04/2026
सुदुरपश्चिम प्रदेशको पाचौं तहको प्रथम पत्रको नतिजा प्रकाशित ।
क-कसले दिनु भएको थियो? को को पास हुनु भयो।
ढिलो आयो कडा आयो।