यो माया किन बनायौ yo maya kina banayau

यो माया किन बनायौ yo maya kina banayau “For me, love is the most secure feeling.

Love is having a companion, best friend, lover, partner, sounding board, cheerleader, advisor, and cuddle buddy through every avenue in the journey of life.”

नेपाल विद्युत प्राधिकरणको आधिकारिक Viber Community Group मा सामेल हुनुहोस्! 🔌ग्राहकवर्गलाई अझ सहज, छिटो र प्रभावकारी रूप...
26/07/2025

नेपाल विद्युत प्राधिकरणको आधिकारिक Viber Community Group मा सामेल हुनुहोस्! 🔌

ग्राहकवर्गलाई अझ सहज, छिटो र प्रभावकारी रूपमा ताजा सेवा अपडेट, लाइन मर्मत सम्बन्धी जानकारी, तथा अन्य महत्वपूर्ण सूचना उपलब्ध गराउने उद्देश्यले नेपाल विद्युत प्राधिकरणले आधिकारिक Viber Community Group सञ्चालनमा ल्याएको छ ।

यस समूहमा सहभागी भइ निम्न सेवाहरू सहज रूपमा प्राप्त गर्नुहोस्:
✅ विद्युत आपूर्तिसम्बन्धी ताजा अपडेट
✅ सेवा कटौती तथा मर्मतसम्बन्धी जानकारी
✅ अन्य महत्वपूर्ण सूचना र परिवर्तन

📱 समूहमा सामेल हुन तलको QR कोड स्क्यान गर्नुहोस् र नियमित रूपमा सूचना प्राप्त गर्नुहोस्।

तपाईंको सहभागिता हाम्रो सेवालाई अझ प्रभावकारी बनाउनेछ भन्ने विश्वास लिएका छौं।
धन्यवाद।
नेपाल विद्युत प्राधिकरण – बालाजु वितरण केन्द्र

आफ्नो सपनालाइ पुरा गर्ने आसमातिम्रो खुसिको हत्या गर्नु छैनजलेको यो ह्रिदय शान्त पार्नतिम्रो हासोको अचानो बनाउन छैनतेतिकै...
29/11/2022

आफ्नो सपनालाइ पुरा गर्ने आसमा
तिम्रो खुसिको हत्या गर्नु छैन
जलेको यो ह्रिदय शान्त पार्न
तिम्रो हासोको अचानो बनाउन छैन
तेतिकै नै अल्झेको छ मेरो जिवन
तिमीलाइ नै यो भूमरिमा अल्झाउन छैन
तेतिकै नै दुखको सिलौटामा पिस्दैछ मन
तिम्रो मुस्कानलाइ भिरबाट खसाल्नु छैन

12/06/2019
Aajkal ko love ( arranged marriage)
01/04/2019

Aajkal ko love ( arranged marriage)

Aajkal ko Love episode-49 (Arranged Marriage Part-2) is a Nepali Comedy short movie produced by Colleges Nepal. Cast: Riyasha Dahal Jibesh Singh Gurung Chhok...

Address

Nuwakot
Kathmandu
977

Website

Alerts

Be the first to know and let us send you an email when यो माया किन बनायौ yo maya kina banayau posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category