Serman korean language

Serman korean language Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Serman korean language, Education, Kathmandu.

नमस्ते, म कोरियन भाषा प्रशिक्षक सुमन कुँवर। यदि तपाईं सजिलो तरिकाले कोरियन भाषा सिक्न चाहनुहुन्छ भने मलाई तलको लिंकमा क्लिक गरेर Demo Group मा जोडिनु होला।
https://chat.whatsapp.com/HYH8xqoDHQf4whP7IqQbzI
धन्यवाद!

25/07/2026
@सुमन जँग ज.ब.रा:पास नभएसम्म एउटै शुल्कमा पढ्न पाईनेOnline class - Basic/Grammar/Topik/Book/SetBook✈️कोरिया जाने तपाईंको...
24/07/2026

@सुमन जँग ज.ब.रा:पास नभएसम्म एउटै शुल्कमा पढ्न पाईने
Online class - Basic/Grammar/Topik/Book/SetBook
✈️कोरिया जाने तपाईंको सपनालाई साकार पार्न हामी छौं तपाईंको साथमा!
EPS TOPIK पास गर्ने सपना छ तर फी महँगो भएर पढ्न पाउनु भएको छैन? नमस्ते, म सुमन जँग जबरा। मैले धेरै विद्यार्थीहरूलाई अनलाइन मार्फत कोरियन भाषा सिकाउँदै आएको छु। अहिले हामीले सबैको पहुँचमा पुग्ने गरी Basic / Advance/ Grammar /Topik/Exam preparing को पूर्ण कोर्स ल्याएका छौँ।
यो अनलाइन क्लास हो, जहाँ तपाईंले हरेक दिन Live पढ्न र रेकर्डिङ पाउनुहुनेछ।
Morning Class Time: 6-7am/7-8/8-9 am
Day Class Time:12-3pm
Evening Class Time: 7-8 pm/8-9pm/9-10pm
app: google meet
time duration: पास नभएसम्म
विशेषता (Features)
live class : दैनिक ३घण्टा
Recording : बिर्सिएमा वा क्लास छुटेमा
materials: pdf notes
personal support : नबुझेको कुरा २४ सै घण्टा सोध्न पाईने
Weekly tests: हप्ताको एकपटक
Smart tricks: मिनिङ र ग्रामर सम्झिने तरिका,Question छिटो solve गर्ने Trick, sentence बनाउने,translate गर्ने र बोल्ने सजिलो तरिका
(नोट:- Note maintain गर्न, पढ्ने समयतालिका बनाउन सिकाउने)
तपाईं नेपालको जुनसुकै कुना वा विदेशमा भएपनि सजिलै जोडिन सक्नुहुन्छ।
👇 नयाँ क्लासको समय र अन्य जानकारीको लागि अहिले नै 'Send Message' मा क्लिक गरि पठाउनुहोस्। 👇
सिट सीमित छ! आजै आफ्नो सिट सुरक्षित गर्नुहोस।

24/07/2026

Online class - Basic/Grammar/Topik/Book/SetBook
✈️ कोरिया जाने तपाईंको सपनालाई साकार पार्न हामी छौं तपाईंको साथमा!

Online class - Basic/Grammar/Topik/Book✈️ कोरिया जाने तपाईंको सपनालाई साकार पार्न हामी छौं तपाईंको साथमा!  EPS TOPIK पास...
21/07/2026

Online class - Basic/Grammar/Topik/Book
✈️ कोरिया जाने तपाईंको सपनालाई साकार पार्न हामी छौं तपाईंको साथमा!

EPS TOPIK पास गर्ने सपना छ तर फी महँगो भएर पढ्न पाउनु भएको छैन? नमस्ते, म सुमन जँग जबरा। मैले धेरै विद्यार्थीहरूलाई अनलाइन मार्फत कोरियन भाषा सिकाउँदै आएको छु। अहिले हामीले सबैको पहुँचमा पुग्ने गरी Basic / Advance/ Grammar /Topik को पूर्ण कोर्स ल्याएका छौँ।

यो अनलाइन क्लास हो, जहाँ तपाईंले हरेक दिन Live पढ्न र रेकर्डिङ पाउनुहुनेछ।
Morning Class Time: 6-7am/7-8 am
Day Class Time:3-4pm/4-5pm
Evening Class Time: 7-8 pm /8-9pm/9-10pm
app: google meet
time duration: exam सम्म
विशेषता (Features)
live class : दैनिक १ घण्टा
Recording : बिर्सिएमा वा क्लास छुटेमा
materials: pdf notes (किताब किन्नु नपर्ने)
personal support : नबुझेको कुरा कुरा २४ सै घण्टा सोध्न पाईने
Weekly tests: हप्ताको दुईपटक
Smart tricks: मिनिङ र ग्रामर सम्झिने तरिका, sentence बनाउने,translate गर्ने र बोल्ने सजिलो तरिका
(नोट:- Note maintain गर्न, पढ्ने समयतालिका बनाउन सिकाउने)

तपाईं नेपालको जुनसुकै कुना वा विदेशमा भएपनि सजिलै जोडिन सक्नुहुन्छ।
👇 नयाँ क्लासको समय र अन्य जानकारीको लागि अहिले नै 'Send Message' मा क्लिक गरि पठाउनुहोस्। 👇

सिट सीमित छ! आजै आफ्नो सिट सुरक्षित गर्नुहोस।

SERMAN KOREAN class join गरेपछि, सबै कुरा Super Fast याद हन्छ !

EPS TOPIK 2026 Form Open! EPS कोरिया परीक्षा २०८३ को आवेदन फाराम खुल्यो | Dates & ProcessForm khulyo hai.detail link ma ...
21/07/2026

EPS TOPIK 2026 Form Open! EPS कोरिया परीक्षा २०८३ को आवेदन फाराम खुल्यो | Dates & Process

Form khulyo hai.detail link ma xa
https://youtu.be/TskLZR1teTc?si=lYPzkZ8fcQzktF1a

#2026 EPS TOPIK 2026 Form Open! EPS कोर...

हेर्नू भयो त?
20/07/2026

हेर्नू भयो त?

EPS TOPIK Picture (그림) Questions Practice | चित्र हेरेर मिलाउने सजि...

Serman korean language
20/07/2026

Serman korean language

🇰🇷 EPS TOPIK Reading Question Solution ।। यसरी पत्ता लगाउनुस् सही उ...

19/07/2026

Korean questions sloved
Youtube:serman korean language ゚viralシ

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Serman korean language posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category