Nepal Kwanmukan Karate Do Association - NKKDA

Nepal Kwanmukan Karate Do Association - NKKDA Nepal Kwanmukan Karate Do Association.Karate trainning center at Anamnagar, Near Occidental School.

गुरु पूर्णिमा विशेष कार्यक्रम 🙏आज मिति २०८३/०४/१३ गते गुरु पूर्णिमाको पावन अवसरमा नेपाल क्वानमुकान कराते डो संघ, केन्द्र...
29/07/2026

गुरु पूर्णिमा विशेष कार्यक्रम 🙏

आज मिति २०८३/०४/१३ गते गुरु पूर्णिमाको पावन अवसरमा नेपाल क्वानमुकान कराते डो संघ, केन्द्रीय कार्यालय, अनामनगर–२९, काठमाडौं मा गुरु पूर्णिमा विशेष कार्यक्रम आत्मीयतापूर्वक सम्पन्न गरियो।

यस अवसरमा संघका आदरणीय गुरु तथा अध्यक्ष श्री जनक सुवेदीज्यू, आदरणीय गुरु श्री मकर बहादुर श्रेष्ठज्यू लगायत सम्पूर्ण गुरुजनप्रति हार्दिक सम्मान तथा कृतज्ञता व्यक्त गरियो। साथै संघका खेलाडी, सदस्य तथा पदाधिकारीहरूको सहभागिताले कार्यक्रमलाई अझ विशेष बनायो।
यस कार्यक्रम को सञ्चालन यस संघका महासचिव श्री नरदेव राई ज्यू ले गर्नु भयो

🥋 गुरु केवल ज्ञान दिने व्यक्ति होइनन्, जीवनको सही मार्ग देखाउने प्रेरणाका स्रोत हुन्।
गुरुहरूले दिनुभएको ज्ञान, अनुशासन, संस्कार र मार्गदर्शनप्रति हार्दिक नमन। 🙏

सम्पूर्ण गुरुजनमा गुरु पूर्णिमाको हार्दिक शुभकामना!
🥋🙏 गुरु देवो भवः 🙏🥋

28/07/2026

हार्दिक निमन्त्रणा 🥋

नेपाल क्वानमुकान कराते डो संघ का सम्पूर्ण खेलाडी, सदस्यज्यूहरू, पदाधिकारी तथा बोर्ड सदस्यज्यूहरू एवं संघसँग सम्बन्धित सम्पूर्ण महानुभावहरूमा हार्दिक निमन्त्रणा।

भोलि गुरु पूर्णिमा (Teachers’ Day) को विशेष अवसरमा गुरुहरूप्रति सम्मान, कृतज्ञता तथा शुभकामना आदान–प्रदान गर्न विशेष कार्यक्रम आयोजना गरिएको हुँदा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौँ।

📍 स्थान: नेपाल क्वानमुकान कराते डो संघ, केन्द्रीय कार्यालय, अनामनगर
मिति: २०८३/०४/१३ गते
🕔 समय: साँझ ५:०० बजे
📅 अवसर: गुरु पूर्णिमा

संघका सम्पूर्ण खेलाडी, सदस्य, पदाधिकारी, बोर्ड सदस्य तथा सम्बन्धित सबैलाई समयमै उपस्थित भई कार्यक्रमलाई भव्य एवं सभ्य रूपमा सफल बनाउन हार्दिक अनुरोध गर्दछौँ।

🙏 गुरु पूर्णिमाको हार्दिक शुभकामना!
🥋 नेपाल क्वानमुकान कराते डो संघ

सचिव
मञ्जु कोइराला

Admission OpenCall 9841919480
03/06/2026

Admission Open
Call 9841919480

Proud moment for Nepal! 🇳🇵Mr. Janak Subedi, President of Nepal Kwanmukan Karate Do Association, proudly represented Nepa...
31/05/2026

Proud moment for Nepal! 🇳🇵

Mr. Janak Subedi, President of Nepal Kwanmukan Karate Do Association, proudly represented Nepal at the 29th TAFISA World Congress held in Prague, Czech Republic from May 13–17, 2026.

A remarkable opportunity to connect with the global sports community and promote Nepali martial arts on the international stage. 🥋

नेपाल क्वानमुकान कराते डो संघले २०८२ माघ १८ र १९ मा आयोजना गरेको तेश्रो क्वानमुकान राष्ट्रिय कराते प्रतियोगिता को केही झ...
15/02/2026

नेपाल क्वानमुकान कराते डो संघले २०८२ माघ १८ र १९ मा आयोजना गरेको तेश्रो क्वानमुकान राष्ट्रिय कराते प्रतियोगिता को केही झलकहरु।
दोश्रो दिन प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद् का सदस्य सचिव ज्यू श्री राम चरित्र मेहता
स्थान: त्रिपुरेश्वर स्थिति राष्ट्रिय खेलकुद परिषद् को कभर्ड हल

नेपाल क्वानमुकान कराते डो संघले २०८२ माघ १८ र १९ मा आयोजना गरेको तेश्रो क्वानमुकान राष्ट्रिय कराते प्रतियोगिता को केही झ...
15/02/2026

नेपाल क्वानमुकान कराते डो संघले २०८२ माघ १८ र १९ मा आयोजना गरेको तेश्रो क्वानमुकान राष्ट्रिय कराते प्रतियोगिता को केही झलकहरु।
पहिलो दिन प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद् का उपाध्यक्ष श्री ध्रुव आचार्यज्यू।
स्थान: त्रिपुरेश्वर स्थिति राष्ट्रिय खेलकुद परिषद् को कभर्ड हल

https://khelkudmanch.com/detail/6646
02/02/2026

https://khelkudmanch.com/detail/6646

काठमाडौं । बागमती प्रदेशकी सदिक्षा राणाले तेश्रो क्वानमुकान राष्ट्रिय कराते प्रतियोगिताको महिला ६८ केजीमाथि त....

Third Kwanmukan National Karate Championship 2082Contact 9841919480 for participation
22/01/2026

Third Kwanmukan National Karate Championship 2082
Contact 9841919480 for participation

Address

Anamnagar, Ekta Marg Near Occidental School
Kathmandu
44600

Opening Hours

Monday 05:00 - 10:00
16:00 - 19:00
Tuesday 05:00 - 10:00
16:00 - 19:00
Wednesday 05:00 - 10:00
16:00 - 19:00
Thursday 05:00 - 10:00
16:00 - 19:00
Friday 05:00 - 10:00
16:00 - 19:00
Saturday 05:00 - 10:00

Telephone

+97715705976

Alerts

Be the first to know and let us send you an email when Nepal Kwanmukan Karate Do Association - NKKDA posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Nepal Kwanmukan Karate Do Association - NKKDA:

Shortcuts

Share