KiddySthan Montessori

KiddySthan Montessori KiddySthan is fully Montessori based pre-school. Ph no. 4801314

यही मिति २०८२/११/१५ गते शुक्रबार यस KiddySthan Montessori द्वारा आयोजना गरिएको KiddySthan Grand Annual Sports Carnival -...
04/03/2026

यही मिति २०८२/११/१५ गते शुक्रबार यस KiddySthan Montessori द्वारा आयोजना गरिएको KiddySthan Grand Annual Sports Carnival - 2082 प्रमुख अतिथि गोकर्णेश्वर नगर प्रमुख श्री दिपक कुमार रिसालज्यू तथा विशिष्ट अतिथि नेपाल राष्ट्रिय पौडी संघका महासचिव श्री ईश्वर कुमार कार्की साथै विशेष अतिथि गोकर्णेश्वर नगर खेलकुद तथा युवा विकास समितिका अध्यक्ष श्री संजय लामाज्युको उपस्थितिमा सफलता का साथ सम्पन्न भयो।
खेलको कार्यक्रममा प्रमुख अतिथि द्वारा विभिन्न टिम का झंडा हस्तान्तरण गर्दै राष्ट्रिय गान बाट सुरु रह्यो भने विद्यालयका विभिन्न टिमले marchpass द्वारा प्रमुख अतिथि लगायत सम्पूर्ण उपस्थित महानुभावहरुलाई सलामी टक्र्याउँदै आफ्नो आफ्नो टिममा रही PT तथा Drill प्रदर्शन गरेका थिए।
लगत्तै कार्यक्रम KiddySthan Grand Annual Sports Carnival - 2082 को औपचारिक सुरुवातको लागि श्री दिपक कुमार रिसाल ज्यूले विद्यालयको ब्यानर रहेको balloon छोडी उदघाटन गर्नु भयो।
विभिन्न खेलहरु 100 m. race, 200 m. race, 400 m. Relay, High Jump, Long Jump, shot put, huddles जस्ता खेलमा students ले ठूलो उत्साहका साथ प्रतिस्प्रधा गर्दै आफ्नो आफ्नो स्थान हासिल गर्दै विशिष्ट अतिथि ज्यूको बाहुल्य बाट प्रमाणपत्र, स्वर्ण रजत कास्य पदक प्राप्त गरेका थिए। कार्यक्रम मा अभिभावकहरुले पनि ठूलो चासो र जागरणका साथ उपस्थिति देखाई खेलहरूमा भाग लिई प्रतिस्प्रधा गर्दै आफ्नो आफ्नो पदक र प्रमाणपत्र प्राप्त गर्न सफल रहनु भयो। अभिभावको पनि निकै रमाइलो, रोचक र उत्साह जनक खेल रहेकोले कार्यक्रमलाई ज्यान भरेको थियो।
कार्यक्रमको सुरुवातमा नै शिक्षिकाहरु सँग विद्यार्थी भाई बहिनीहरू ले "बुढो भइयो" बोलको गीत संगीतमा पुरानो खेल र नयाँ खेलको सम्बन्ध दर्शाएर नृत्य प्रस्तुतिले कार्यक्रम उत्साह जनक भएको थियो।
कार्यक्रम लाई यस उचाई मा पुर्याउन ओहोरात खट्नु हुने हाम्रो आदरणीय शिक्षिकाहरु लाई तपाईहरुको मिहिनेत, तपाईहरुको जागरण, तपाईहरुको सुझाव अनि तपाईहरुको सल्लाह लाई कदर गर्दै हृदय देखि आयोजक मुरीमुरी धन्यबाद दिन चाहन्छ।
Special thanks to
Binisha, Kritishma, Sweta, Tara, Doma and Bimala Teacher.
यसैगरी आगामी वर्षहरुमा पनि KiddySthanको कार्यक्रम आफ्नो अमूल्य उपस्थिति दिनुहुन अनुरोध गर्दै आफ्नो नानी बाबुको हरेक गतिविधिमा उपस्ती निरन्तर गरिरहनुहुने हाम्रो आदरणीय अभिभावकज्यू हरुलाई पनि मनै देखि धन्यवाद।
विशेष धन्यवाद
दिपक दाई
इश्वर काका KiddySthan
सञ्जय जी अध्यक्ष
दिनेश भाई। सुरेश कुमार श्रेष्ठ

01/03/2026

Sport & Game are for FUN COMPETITION and UNITY.

28/02/2026

सफलता का साथ सम्पन्न

KiddySthan Grand Sports Carnival -2082.गोकर्णेश्वर नगर प्रमुख श्री दीपक कुमार रिसल्ज्युको बाहुल्य बाट समुद्घाटन तथा Nepa...
28/02/2026

KiddySthan Grand Sports Carnival -2082.
गोकर्णेश्वर नगर प्रमुख श्री दीपक कुमार रिसल्ज्युको बाहुल्य बाट समुद्घाटन तथा Nepal National Swimming Association का महासचिव श्री ईश्वर कुमार कर्किज्यु बाट पदक तथा प्रमाणपत्र वितरण यस KiddySthan Grand Annual Sports Carnival मा उपस्थित हुनु भएका सम्पूर्ण। विद्यार्थी भाइबहिनी, गुरुवर्ग, अभिभावक ज्यू तथा सम्पूर्ण सुबेक्षुकहरुमा सादर धन्यवाद।
यस KiddySthan Grand Annual Sports Carnival निकै उत्साह पूर्वक सम्पन्न भएको हाम्रो आदरणीय teacher हरुलाई विशेष विशेष विशेष धन्यवाद।

26/02/2026

KiddySthan Grand Annual Sports Carnival -2082
T-shirt Distribution & Exhibition.
Come Participate and Enjoy the spirit of sports and friendship.
We can't wait for you.

Happy Gyalpo Lhoshar.We wish you all the best for peace, prosperity and happiness in your life 💕🧬
18/02/2026

Happy Gyalpo Lhoshar.
We wish you all the best for peace, prosperity and happiness in your life 💕🧬

18/02/2026

To whom it may concern.

We like to invite you to all students, teachers, staff, parents, guardians and all well wishers to attend KiddySthan Gra...
11/02/2026

We like to invite you to all students, teachers, staff, parents, guardians and all well wishers to attend KiddySthan Grand Annual Sports Carnival -2082.
Our sports Carnival is a for FUN, COMPETITION and UNITY.

Why KiddySthan?Grand Pre School of the area.Spacious Space with different corners.
31/01/2026

Why KiddySthan?
Grand Pre School of the area.
Spacious Space with different corners.

Address

Gokarneshwor
Kathmandu
44600

Opening Hours

Monday 09:00 - 16:00
Tuesday 09:00 - 16:00
Wednesday 09:00 - 16:00
Thursday 09:00 - 16:00
Friday 09:00 - 16:00
Sunday 09:00 - 16:00

Telephone

+9779849444416

Alerts

Be the first to know and let us send you an email when KiddySthan Montessori posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to KiddySthan Montessori:

Shortcuts

Share