Loksewa - लोकसेवा

Loksewa - लोकसेवा

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Loksewa - लोकसेवा, Educational consultant, Kathmandu.

Photos from Loksewa - लोकसेवा's post 13/12/2025

NPL दोस्रो सिजनको उपाधि लुम्बिनी लायन्सले उचालेको छ।

12/12/2025

कानून निर्माणको आवश्यकता किन?
============================

1.सरकारको नीति कार्यान्वयन गर्न
2.कानूनको शासन कायम गर्न
3.समाजमा शान्ति र व्यवस्था कायम राख्न
4.व्यक्ति वा नागरिकको अधिकारको संरक्षण गर्न
5.विधायिकाको इच्छाको लिखित अभिव्यक्तिलाई कानूनमा रुपान्तरण गर्न
6.कुनै विषयमा निर्णय गर्दा वा कारबाही गर्दा अपनाउनुपर्ने कार्यविधि तय गर्न
7.अन्तर्राष्ट्रिय दायित्व निर्वाह गर्न
8.सर्वोच्च अदालतको आदेश वा फैसला कार्यान्वयन गर्न
9.कुनै विषयमा सुझाव पेश गर्न गठित आयोग वा समितिको सुझाव कार्यान्वयन गर्न आदि।

Photos from Loksewa - लोकसेवा's post 13/11/2025

#बिगतको_राजधानी_दैनिकको_लोकसेवा_सामग्री !!

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Culinary Team

Attire

Website

Address


Kathmandu