Neat International Consultancy & 日本語学校

Neat International Consultancy & 日本語学校 Educational Conultancy that provides genuine counselling to Study Abroad. We are path finder for your neat and clear future.

जापानको अरबौं डलरको Kansai Airport बिस्तारै समुद्रतर्फ धसिँदैKansai International Airport विश्वकै सबैभन्दा चर्चित engine...
13/05/2026

जापानको अरबौं डलरको Kansai Airport बिस्तारै समुद्रतर्फ धसिँदै
Kansai International Airport विश्वकै सबैभन्दा चर्चित engineering project मध्ये एक मानिन्छ। तर सन् 1994 मा सञ्चालनमा आएको यो airport अहिले पनि बिस्तारै धसिँदै गएको रिपोर्टहरूमा उल्लेख गरिएको छ।

Osaka Bay मा artificial island बनाएर निर्माण गरिएको airport हालसम्म करिब 12 मिटरभन्दा बढी तल झरेको बताइएको छ। विशेषज्ञहरूका अनुसार समुद्रभित्रको नरम जमिन compress हुँदा यस्तो समस्या देखिएको हो।

निर्माणका बेला केही sinking हुने अनुमान गरिएको भए पनि वास्तविक दर अपेक्षाभन्दा बढी भएको जनाइएको छ। अहिले पनि engineer टोलीले airport लाई स्थिर राख्न निरन्तर काम गरिरहेको बताइएको छ।

विश्लेषकहरूका अनुसार आवश्यक संरक्षण र maintenance रोकिए भविष्यमा airport को केही भाग समुद्री सतह नजिक पुग्न सक्ने जोखिम रहन सक्छ। Kansai Airport लाई आधुनिक engineering को साहसी तर चुनौतीपूर्ण परियोजनाको उदाहरण मानिन्छ।

एसईईको नतिजा कसरी हेर्ने ? परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गर्‍यो एसएमएस र वेबसाइटको सूची
10/05/2026

एसईईको नतिजा कसरी हेर्ने ? परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गर्‍यो एसएमएस र वेबसाइटको सूची

01/05/2026

करिब डेढ दशक अगाडि एकै विद्यालयमा अध्यापन गराउँदाको मित्रतालेआज आफ्नै कार्यालयमा मायाको चिनो उपलब्ध गराउने अवसर जुर्यो सबै सबैमा मिठो सम्झना र धन्यवाद🎁❤️🙏🏻Neat International Consultancy & 日本語学校नीट इन्टरनेशनल कन्सलटेन्सी प्रा.लि.Man Kumar Tamang

30/04/2026

🪷 बुद्ध पूर्णिमाको शुभकामना 🪷
यस पावन अवसरमा NEAT International Consultancy Pvt. Ltd. परिवारको तर्फबाट
सम्पूर्ण विद्यार्थीहरू, अभिभावकहरू तथा हाम्रो आदरणीय साझेदार संस्थाहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
Gautama Buddha का शान्ति, करुणा र ज्ञानका उपदेशहरूले हामी सबैलाई सही मार्गमा अघि बढ्न प्रेरणा दिऊन्। शिक्षा, अनुशासन र सकारात्मक सोचका साथ उज्ज्वल भविष्य निर्माण गर्न
यो दिनले थप ऊर्जा र प्रेरणा प्रदान गरोस्।
यस शुभ दिनले तपाईंको जीवनमा सफलता, शान्ति र समृद्धि ल्याओस् भन्ने कामना सहित—शुभ बुद्ध पूर्णिमा!

30/04/2026
21/04/2026

Watch, follow, and discover more trending content.

Address

Gongabu Chowk, Nepal. (Opposite To Global IME & Investment Bank), Location Link , Https://goo. Gl/maps/FU8zvNZiD6aZXVMu 8
Kathmandu
44600

Opening Hours

Monday 06:00 - 18:00
Tuesday 06:00 - 18:00
Wednesday 06:00 - 18:00
Thursday 06:00 - 18:00
Friday 06:00 - 18:00
Sunday 06:00 - 18:00

Telephone

+97715904517

Alerts

Be the first to know and let us send you an email when Neat International Consultancy & 日本語学校 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Neat International Consultancy & 日本語学校:

Shortcuts

Share