Shruti Sangeetalaya

Shruti Sangeetalaya "Music, The nutrition of Human mind." with this principle this institute is running since 2056 B.S. teaching Music(vocal and Tabla).

We teach Classical, semi-classical, ghazal, folk, and different more genre of music by a veteran Music creator Mr.Binaya Verma. and Tabla by Jagannath Dhaugoda and Biraj Pokharel(for-classical,mordern songs,folks,and differents patterns of music).

14/06/2026

हरेक महिनाकाे अन्तिम शनिवार हुने भक्ति तथा शास्त्रीय सङ्गीतकाे मासिक रुपमा हुने कार्यक्रममा भजन प्रस्तुत गर्नु हुनुे सम्पुर्ण कलाकारहरुमा हार्दिक धन्यवाद व्यक्त गर्दछु , साथै सराेवर परिवारलाई मेराे तर्फबाट याे अवसर दिनु भएकाेमा हार्दिक धन्यवाद व्यक्त गर्दछु।।
रचना - पुरुषाेत्तम सापकाेटा
संगीत - विनय वर्मा
गायन - देवी गुरुङ्ग
तबला - शशाङ्क सापकाेटा
हार्माेनियम - अनिल प्रसाद पौडेल

।। परीक्षाको फारम भर्ने बारे अत्यन्त जरुरी सूचना ।।
30/05/2026

।। परीक्षाको फारम भर्ने बारे अत्यन्त जरुरी सूचना ।।

14/05/2026

नमस्कार, संगीत सिक्न चाहानेहरुको लागी सुवर्ण अवसर गायन र वादन कक्षाहरुमा आफु अथवा आफ्नाे छोरा छोरीहरुलाई फुर्सदको समयमा संगीत शिक्षा सिक्न वा सिकाउने सोचमा हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नु होला।

एकल गायन कक्षा र सामुहिक कक्षा दुबैको व्यबस्ता हुनेछ। गायनमा शास्त्रीय संगीत, आधुनिक,लोक भजन गीत गजल र बादनमा हार्मोनियम तबला बजाउन सिक्ने इच्छा छ भने आफ्नो चाहाना पूरा गर्न हामीलाई सम्पर्क गर्नुहोला ।

शनिवार एक दिन मात्र पनि कक्षा लिन मिल्ने व्यवस्ता छ।

ठेगाना :- चाबहिल चुच्चेपाटि चोक (मनास्लु कलेज संगै ) र धुम्बाराहि चोक ( भिवोर होटेल पछाडि) दुबै स्थानमा संगीत कक्षाहरु हुन्छ ,चाँडै सम्पर्क गर्नु होला।
जानकारीका लागि फाेन अथवा मेसेज गर्न सक्नु हुन्छ ,
9851362664/9843297402
धन्यवाद।

29/04/2026
नयाँ वर्ष २०८३ को पावन अवसरमा यहाँ तथा यहाँको सम्पूर्ण परिवारमा सुख, शान्ति, समृद्धि एवं सुस्वास्थ्यको हार्दिक मंगलमय शु...
14/04/2026

नयाँ वर्ष २०८३ को पावन अवसरमा यहाँ तथा यहाँको सम्पूर्ण परिवारमा सुख, शान्ति, समृद्धि एवं सुस्वास्थ्यको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
यो नयाँ वर्षले तपाईंको जीवनमा नयाँ उमङ्ग, नयाँ उत्साह र नयाँ सफलता लिएर आओस्। नयाँ वर्ष २०८३ को धेरै धेरै शुभकामना!

वसन्त पञ्चमी (सरस्वती पूजा) २०८२ को उपलक्ष्यमा तपाईंलाई हार्दिक शुभकामना। विद्याकी देवी माता सरस्वतीले हामी सबैलाई ज्ञान...
23/01/2026

वसन्त पञ्चमी (सरस्वती पूजा) २०८२ को उपलक्ष्यमा तपाईंलाई हार्दिक शुभकामना। विद्याकी देवी माता सरस्वतीले हामी सबैलाई ज्ञान, बुद्धि र विवेक प्रदान गरून्।

या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता।
या वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना॥
सा माम् पातु सरस्वती भगवती निःशेषजाड्यापहा॥

09/10/2025

नमस्कार , संगीत सिक्न चाहानेहरुको लागि सुवर्ण अवसर गायन र वादन कक्षाहरुमा आफु अथवा आफ्ना छोरा छोरीहरुलाई फुर्सदको समयमा संगीत सिक्न वा सिकाउने सोचमा हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नु होला । साना देखि ठुला सबै उमेर का लागि हामिले गायन र बादनको तालिम दिई रहेका छौं। एकल गायन कक्षाको पनि व्यबस्ता छ। गायनमा शास्त्रीय संगीत, आधुनिक,लोक भजन गीत गजल र बादनमा, हार्मोनियम तबला बजाउन सिक्ने इच्छा छ भने आफ्नो चाहाना पूरा गर्न हामीलाई सम्पर्क गर्नुहोला।अरु दिन सिक्न नमिलेमा शनीबार एक दिन मात्र पनि कक्षा लिन मिल्ने व्यवस्ता छ। संगीत केबल गाउन बजाउन को लागि मात्र हैन यसको तालिम लिँदा हाम्रो मस्तिस्कको बिकास , मस्तिस्कका कयौँ समस्याहरुको पनि समाधान हुने हुन्छ र आफ्नो मानसिक क्षमता स्मरण क्षमता पनि बढ्दै जान्छ । साना नानि बाबुहरुलाई कला संस्कृति अनुसासन नेपाली भाषा र दैनिक पढाइ लेखाईमा पनि बृध्दि हुँदै जान्छ । त्यसैले संगीतले हाम्रो जीवन सैलिमा निकै धेरै परिवर्तन गर्ने हुँदा हजुरहरु यसको फाईदा उठाउनु हुन हामीलाई चाढै सम्पर्क गर्नुहोला ।।
हाम्रो ठेगाना चाबहिल चुच्चेपाटि चोक र धुम्बाराहि चोक दुबै स्थानमा संगीत कक्षाहरु हुन्छ सम्पर्क गर्नु होला । ।
जानकारीका लागि फोन अथवा संगीतालयमै आएर सम्पुर्ण जानकारी लिन सक्नु हुन्छ । ।
हामीलाई 9851362664 अथवा 9843297402 मा सम्पर्क गर्नु होला ।। धन्यवाद।।

सूचनाबडा दशैं (२०८२) सालको हजुरहरु सबैलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं । हाम्रो संगीतालय २०८२ असोज ११ गते शनिव...
25/09/2025

सूचना
बडा दशैं (२०८२) सालको हजुरहरु सबैलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं । हाम्रो संगीतालय २०८२ असोज ११ गते शनिवार देखि (२०८२) असोज २० गते सोमवार पुर्णिमा सम्मका लागि बन्द हुने भएकाले सबै बिध्यार्थी र शिक्षकहरुमा जानकारी गर्दछु ।

श्रुति संगीतालय
चुच्चेपाटि चोक , चावहिल
काठमाण्डौं, 9851362664 / 9843297402
।। धन्यवाद ।।

Address

Chuchhepati, Chabhil
Kathmandu

Telephone

+9779843297402

Website

Alerts

Be the first to know and let us send you an email when Shruti Sangeetalaya posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Shruti Sangeetalaya:

Shortcuts

Share

Category