Civil Media & Research Centre

Civil Media & Research Centre

Share

As A Media

22/06/2025

सांसद डा. अमरेश सिंह :

Photos from Civil Media & Research Centre's post 09/01/2024

स्थानीय लेखक/संकलकहरुद्वारा स्थानीय दस्तावेजमा आधारित थप एक ऎतिहासिक कार्यको सुरुवात :

#गण्डकी प्रदेशको #गोर्खा जिल्ला स्थित #गण्डकी गाउँपालिकाको स्थानीय #पाठ्यपुस्तकहरु लेखन कार्यको सुरुवात गरेका छौं । यसक्रममा हामीले यहाँका दर्जनौं स्थानीय लेखकहरु तयार गर्ने छौं र स्थानीय पाठ्यक्रममा आधारित कक्षा १ देखि ८ सम्मका अनिवार्य स्थानीय पाठ्यपुस्तकहरु तयार गर्ने छौं ।

हामिलाई यो संयोजन अवसरका लागि #गण्डकी गाउँपालिकाका नेतृत्व परिवार र साथ-सहयोगका लागि स्थानीय शिक्षक-लेखकज्युहरुलाई धेरै-धेरै धन्यवाद ।।

वीरेन्द्र केएम
अध्यक्ष : सिभिल मिडिया एण्ड रिसर्च सेण्टर
Civil Media & Research Centre

डेढ साताभित्र प्रधानन्यायाधीश नियुक्त गर्न बार एशोसिएसनको अल्टिमेटम 12/04/2023

डेढ साताभित्र प्रधानन्यायाधीश नियुक्त गर्न बार एशोसिएसनको अल्टिमेटम नेपाल बार एशोसिएसनले डेढ साता भित्र प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराएको छ ...

Photos from Civil Media & Research Centre's post 01/04/2023

एउटा अर्को इतिहासको सुरुवात :
सुनसरी स्थित #देवानगँज गउँपालिकाको स्थानीय #पाठ्यक्रम तथा #पाठ्यपुस्तकहरुको संयोजन कार्यको आजबाट सुरुवात भएको छ । यो अवसरका लागि पालिका अध्यक्ष बेचनप्रसाद मेहताज्यू, पालिका परिवार सहित पाठ्यक्रम विज्ञ #वौद्धराज निरौला ज्यू CMRC का सम्पुर्ण टिम तथा कार्यक्रममा सहभागी हुनुभएका सम्पुर्ण स्थानीय बुद्धिजिवि एंव राजनीतिज्ञहरुप्रति हार्दिक आभार तथा धन्यवाद ।।

वीरेन्द्र केएम
अध्यक्ष : सिभिल मिडिया एण्ड रिसर्च सेण्टर

Photos from Civil Media & Research Centre's post 13/03/2023

प्रचण्डको पोज :

सिंहदरबार स्थित प्रधानमन्त्री कार्यालयको रातो कार्पेटमा तस्बिर खिचाउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ।

तस्बिर: प्रधानमन्त्रीको सचिवालय

राष्ट्रपति र चार मुख्यमन्त्री एमालेको, प्रधानमन्त्री र दुई मुख्यमन्त्री माओवादीको, मधेशमा जस 26/12/2022

राष्ट्रपति र चार मुख्यमन्त्री एमालेको, प्रधानमन्त्री र दुई मुख्यमन्त्री माओवादीको, मधेशमा जसपा, सभामुखमा रास्वपा

राष्ट्रपति र चार मुख्यमन्त्री एमालेको, प्रधानमन्त्री र दुई मुख्यमन्त्री माओवादीको, मधेशमा जस सात दलीय गठबंधन सहित केन्द्र र प्रदेशको सत्ता भागबण्डामा पनि सहमती भएको छ । सहमती अनुसार नेकपा एमालेले राष्ट्रपत...

Photos from Civil Media & Research Centre's post 30/11/2022

सुनसरी स्थित #इनरुवा नगरपालिकाको स्थानीय अनिवार्य विषयको पाठ्यपुस्तकहरु (कक्षा १ देखि ८ सम्म) तयार भएको छ ।

स्थानीय पाठ्यक्रम अनुसार विज्ञसमुहको तर्फबाट हामीले संयोजन गरेका ८ वटै किताबहरु पालिकालाई औपचारिक रूपमा हस्तान्तरण गरेका छौं ।

वीरेन्द्र केएम
संयोजन संस्था
अध्यक्ष : सिभिल मिडिया एण्ड रिसर्च सेण्टर
Civil Media & Research Centre

प्रकाशक :
इनरुवा नगरपालिका कार्यालय-Inaruwa Municipality Office

19/10/2022
Photos from Civil Media & Research Centre's post 14/08/2022

सुनसरी स्थित इनरुवा नगरपालिकामा स्थानीय पाठ्यक्रम लागू भएको छ । स्थानीय भाषा सहित स्थानीय इतिहासलाई दस्तावेजीकरण गर्न सफल हुनुभएकोमा पुर्व नगर प्रमुख #राजन मेहताजी र बर्तमान नगरप्रमुख #केदार भण्डारीजीलाई हार्दिक बधाई ।

यसै पाठ्यक्रम अनुसार कक्षा १-देखि ५ सम्म मेरो इनरुवा र कक्षा ६ देखि ८ सम्म हाम्रो इनरुवा नामक विषयको पाठ्यपुस्तकहरुको संयोजन कार्य अन्तिम चरणमा छ ।

नेपाली, मैथिली/मगही, थारु, उराँव, मगर र नेवारी भाषा समेत स्थानीय नेतृत्व योगदान, रहनसहन, धर्मसंस्कृती, परम्परा, रितिरिवाज, स्थानीय इतिहास र संघीयता शिक्षा यस पाठ्यक्रमको मूल परिकल्पना हो ।।

यो थप सफलताका लागि सिभिल मिडिया एण्ड रिसर्च सेण्टरका हाम्रा विज्ञहरुको मिहिनेत र संघर्षप्रती हार्दिक आभार ।

यसकार्यमा सघाउनु भएका स्थानीय नागरिक अगुवाहरु, प्रअ/शिक्षकहरु, शिक्षा प्रेमीहरु, अनुसन्धानकर्ताहरु, इतिहासकार तथा साहित्यकारहरु र राजनीतिक दलका स्थानीय प्रमुख नेतृत्वहरुप्रती पनि आभार ब्यक्त गर्दछु ।

नमस्कार

बीरेन्द्र केएम
स्थानीय पाठ्यक्रम विज्ञ
तथा अध्यक्ष : सिभिल मिडिया एण्ड रिसर्च सेण्टर

27/07/2022

देशभरको मत वडास्तरीय परिणाम : यो हो देशको Top-7 पार्टीहरु ।

१. नेपाली #कांग्रेसले देशभरबाट ३९ लाख ५६ हजार १ सय ९३ मत प्राप्त गरेको छ ।
२. नेकपा #एमालेले ३८ लाख ११ हजार ६०२ मत पाएको छ ।
३. #माओवादीले १५ लाख ३ हजार २४७ मत पाएको छ ।
४. #नेकपा एसले ५ लाख ७७ हजार ३ सय ८० मत पाएको छ ।
५. #जसपाले ४ लाख २२ हजार ७ सय ३७ मत पाएको छ ।
६. #राप्रपाले ३ लाख ६४ हजार १ सय ६० मत पाएको छ ।
७. र #लोसपाले २ लाख ४४ हजार ८ सय ८२ मत पाएर सातौं पार्टी बनेको छ

गठबंधनको सहयोगमा कांग्रेसले ३ सय २९ पालिकाको प्रमुखको जीत हात पार्दा एमालेले २ सय ६ पालिका प्रमुख जितेको छ ।

श्रोत : स्थानीय तह निर्वाचन २०७९

अब कोशीको सबै विद्यालयहरुमा अनिवार्य स्थानीय विषयको पठनपाठन हुने 23/04/2022

स्थानीय भाषा, संस्कृति, इतिहास, नेतृत्व योगदान, रितिरिवाज, रहनसहन, धार्मिक मुल्यमान्यता लगायतका विषयबस्तुहरु समेटिएर तयार पारिएको उक्त पाठ्यपुस्तकहरुको हिजो विमोचन गरिएको हो ।
विमोचन कार्यक्रममा बोल्नुहुँदै पालिका अध्यक्ष ऎयुब अन्सारीले पालिकाको आफ्नै विषय तयार पारेर आफूहरूले इतिहास कायम गरेको बताउनुभयो ।

“स्थानीय इतिहास लेखन गर्न हामि सफल भएका छौं, केहि त्रुटि, छुट्पुट भए पछि परिमार्जन गरिनेछ” अध्यक्ष अन्सारीले भन्नुभयो -“अब यस पालिकाका विद्यार्थीहरु राष्ट्रिय सहित स्थानीय विषयमा पनि सक्षम हुनेछन् ।”

अब कोशीको सबै विद्यालयहरुमा अनिवार्य स्थानीय विषयको पठनपाठन हुने प्रदेश १ स्थित सुनसरीको कोशी गाउँपालिका अन्तरगतका सबै विद्यालयमा अब अनिवार्य स्थानीय विषयको पठनपाठन हुने भएको .....

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address


Kathmandu 10, Mid-Baneshwar, Sahabhagita Marg, Bagamati Pradesh
Kathmandu