Arunodaya Higher Secondary School

Arunodaya Higher Secondary School .....an official page of Arunodaya Secondary School, Pharping,Kathmandu . join ,visit and l

सामुदायिक सरसफाइमा हामी # दक्षिणकाली न.पा.३-५ सम्म को सडक किनारा सफाइ कार्यक्रम  #डिभिजन बन कार्यलय को सहकार्य  #पर्यटन ...
20/02/2023

सामुदायिक सरसफाइमा हामी
# दक्षिणकाली न.पा.३-५ सम्म को सडक किनारा सफाइ कार्यक्रम
#डिभिजन बन कार्यलय को सहकार्य
#पर्यटन र पर्बतारोहण
२०७९/११/०८

सार्वजनिक बिदा को सूचना  #बाग्मती प्रदेश सरकार को निर्णय  #जनयुद्द दिवस२०७९/१०/२९
12/02/2023

सार्वजनिक बिदा को सूचना
#बाग्मती प्रदेश सरकार को निर्णय
#जनयुद्द दिवस
२०७९/१०/२९

अत्यन्तै जरुरी  #परिक्षा फार्म भर्ने सूचना #सबैले सबैलाई खबर गरौ!सूचना  शेयर गरि सहयोग  गरौ!२०७९/१०/२१
04/02/2023

अत्यन्तै जरुरी
#परिक्षा फार्म भर्ने सूचना
#सबैले सबैलाई खबर गरौ!
सूचना शेयर गरि सहयोग गरौ!
२०७९/१०/२१

31/01/2023

यो भिडियो राम्रोसँग सुनौ !
२०७९/१०/१७

नयाँ शैक्षिकसत्र  #अगृम निर्णय !!२०७९/१०/१५
29/01/2023

नयाँ शैक्षिकसत्र
#अगृम निर्णय !!
२०७९/१०/१५

Routine SEE   2079 २०७९/१०/१४
28/01/2023

Routine SEE 2079
२०७९/१०/१४

सम्बन्धित सबैलाई जानकारी को लागि ! #शिक्षक सेवा आयोग को सूचना  #मा.बि.स्थायी  #बिज्ञापन
09/01/2023

सम्बन्धित सबैलाई जानकारी को लागि !
#शिक्षक सेवा आयोग को सूचना
#मा.बि.स्थायी
#बिज्ञापन

दोश्रो त्रैमासिक परिक्षा २०७९ #कक्षा ११/१२(२०७९) #पहिलोदिन२०७९/०९/२४
08/01/2023

दोश्रो त्रैमासिक परिक्षा २०७९
#कक्षा ११/१२(२०७९)
#पहिलोदिन
२०७९/०९/२४

यस बिधालय बाट कक्षा १२ को( नियमित र आम्शिक) बोर्ड परिक्षा दिने  सबै विद्यार्थीहरु !                                     ...
02/01/2023

यस बिधालय बाट कक्षा १२ को( नियमित र आम्शिक) बोर्ड परिक्षा दिने सबै विद्यार्थीहरु ! भोलि २०७९/०९/१९ गते बिहानबाट बोर्ड परिक्षा २०८० को लागि परिक्षा फारम भर्ने कार्यक्रम रहेकोले सम्बन्धित सबैलाइ यहि पुष मसान्त भित्र अनिवार्य उपस्थित भै बोर्ड परिक्षा २०८० को लागि फारम भर्न को लागि सूचना गरिन्छ !
फारम भर्नको लागि अनिवार्य रूपमा कालो रङ को मसि भएको कलम,बिधालय पोशाकमा खिचिएको पासपोर्ट साइजको २ प्रती फोटो सहित उपस्थितिको सूचना गरिन्छ !
#साथै आफ्ना सबै साथिहरुलाइ पनि सूचना गर्न अनुरोध छ! #आवस्यक जानकारी को लागि 9851055134
#तोकिएको समयावधि मा फारम हर्न छुटेमा बिधालय जवाफदेही हुन नस्कने ब्यहोरा पनि जानकारी गराइन्छ!
#प्रयोगात्मक परिक्षा दिनुपर्ने विद्यार्थीहरुले पनि अनिवार्य रूपमा फारम भर्नुपर्नेछ!

दक्षिणकाली न.पा.स्तरीय१ दिने बृहत बिज्ञान प्रदर्शनी को लागि हाम्रो बिधालयले कार्यक्रम संयोजन को जिम्मेवारी प्राप्त गरेको...
16/12/2022

दक्षिणकाली न.पा.स्तरीय१ दिने बृहत बिज्ञान प्रदर्शनी को लागि हाम्रो बिधालयले कार्यक्रम संयोजन को जिम्मेवारी प्राप्त गरेको मा उक्त कार्यक्रमलाई सभ्य भब्य रूपमा सम्पन्न गन गराउन सहयोग गर्नु भएको मा सम्पुर्ण विद्यार्थी ,शिक्षक र कर्मचारी, अभिभावक ,पत्रकार, शुभचिन्तक लगायत सम्बन्धित सबैमा हामी हार्दिक आभार सहित धन्यबाद ब्यक्त गर्दछौ!साथै भबिश्यमापनि निरन्तर सहयोग को आशा गर्दछौ!
२०७९/०९/०१ बिद्यालय प्रशासन

खुशि को जमघट ,मौकाको तस्बिर  #जिबन तामाङ  #खगेन्द्र साउद, #काभ्रे पलान्चोक  #धनकुटा #नयाँ कार्यथलो को लागि शुभकामना  #सफ...
13/12/2022

खुशि को जमघट ,मौकाको तस्बिर
#जिबन तामाङ #खगेन्द्र साउद,
#काभ्रे पलान्चोक #धनकुटा
#नयाँ कार्यथलो को लागि शुभकामना #सफलताको लागि बधाई
२०७९/०८/२६

तयारि छलफल  #बृहत बिज्ञान प्रदर्शनी  # दक्षिणकाली न.पा. #पुष १,२०७९ #बिधालय स्तरमा प्रतिस्पर्धा  # बिज्ञान प्रती को जनचा...
10/12/2022

तयारि छलफल
#बृहत बिज्ञान प्रदर्शनी # दक्षिणकाली न.पा. #पुष १,२०७९
#बिधालय स्तरमा प्रतिस्पर्धा
# बिज्ञान प्रती को जनचासो बढाउने अभियान
२०७९/०८/२४

Address

Dakshinkali Municipality/5
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Arunodaya Higher Secondary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Arunodaya Higher Secondary School:

Shortcuts

Share

Category