Target Loksewa

Target Loksewa

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Target Loksewa, Educational Research Center, Kathmandu.

निजामती सेवा, बैंकिङ, शिक्षक, सुरक्षा लगायत सरकारी जागिर तयारीका लागि भरपर्दो स्रोत। नोट्स, मोक टेस्ट र करियर मार्गदर्शन — सबै एकै स्थानमा ।
— Motivational Videos and Reels
— Motivational Speech

21/04/2026

दिएको चित्रमा जम्मा कतिवटा वर्ग रहेका छन् ?!

Photos from Target Loksewa's post 21/04/2026

नेपालको इतिहास सम्बन्धी केही महत्वपूर्ण जानकारीहरू।
अनि अन्तिममा सोधिएको प्रश्नको उत्तर पनि दिनुहोला।।

21/04/2026

सार्कको नविनतम सदस्य राष्ट्र भनेर कुन देशलाई चिनिन्छ?!

21/04/2026

डिजेल पेट्रोललाई उछिन्दै केरा अगाडि 😎!

डिजेल- २३७ प्रती लिटर
पेट्रोल - २१९ प्रती लिटर
केरा - ३५० प्रती दर्जन

Photos from Target Loksewa's post 21/04/2026

लोकसेवा आयोग काठमाण्डौ कार्यालयबाट नायब सुब्बा प्रशासनमा सिफारिस हुनुभएका Prakash Bhusal ले अभ्यासको क्रममा दिनु भएको दोस्रो पत्रको प्रश्नउत्तर .!😊❤️

21/04/2026

नेपाल दक्षिण एसियामै १५ /१५ दिनमा तलब दिने पहिलो देश बनेको छ । 😮

20/04/2026

सार्कको नवीनतम सदस्य राष्ट्र अफगानिस्तानले कहिले सदस्यता प्राप्त गर्यो ?!

20/04/2026

सार्कको बडापत्रमा हस्ताक्षर गर्ने एकमात्र प्रधानमन्त्री को हुन् ?!

Photos from Target Loksewa's post 20/04/2026

नायब सुब्बालाई साेधेकाे पुराना प्रश्नपत्र !!

20/04/2026

Break Fast न्यौपाने 😮😅

19/04/2026

केराको मूल्य यसरी बढिराछ कि, मानौ इरान-अमेरिका केरै केरा ले हानाहान गरीराछन ! 😂

19/04/2026

Action for peacekeeping को प्रस्ताव ल्याउने महासचिव को हुन् ?!

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Website

Address


Kathmandu
44600