Target Loksewa

Target Loksewa Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Target Loksewa, Educational Research Center, Kathmandu.
(1)

निजामती सेवा, बैंकिङ, शिक्षक, सुरक्षा लगायत सरकारी जागिर तयारीका लागि भरपर्दो स्रोत। नोट्स, मोक टेस्ट र करियर मार्गदर्शन — सबै एकै स्थानमा ।
— Motivational Videos and Reels
— Motivational Speech

20/08/2026

नेपालको टाइम कोडिनेटर हिमाल गौरीशंकर नगरपालिकाको कति नम्बर वडामा पर्दछ ?!

20/08/2026

कति पढ्नु कहिलेकाहीँ त रमाइलो गर्नै पर्यो नि..!!😎😀

नेपालको इतिहासबाट पुर्व योग्यता तथा अन्य लोकसेवा परीक्षाका लागि एकदमै महत्वपूर्ण उत्कृष्ट नोट ।। अध्ययन र सेयर दुवै गर्न...
20/08/2026

नेपालको इतिहासबाट पुर्व योग्यता तथा अन्य लोकसेवा परीक्षाका लागि एकदमै महत्वपूर्ण उत्कृष्ट नोट ।। अध्ययन र सेयर दुवै गर्नुस्।
यो PDF नोट पाउनका लागि:👉 कमेन्टमा लेखि त्यहाँ रहेको लिङ्कमा क्लिक गरी whatsapp च्यानलमा जोइन हुनुहोला।

Source: GK-47 Book
Follow us: Target Loksewa

20/08/2026

खरिदारको तयारी त अब सक्कियो होला नि!

हाम्रो पेज मन परेको छ भने एउटा सानो सहयोग गरिदिनुहोस् है!❤️तलको Reviews मा गएर आफ्नो अनुभव एक शब्दमै भए पनि लेखिदिनुहोस्...
19/08/2026

हाम्रो पेज मन परेको छ भने एउटा सानो सहयोग गरिदिनुहोस् है!❤️

तलको Reviews मा गएर आफ्नो अनुभव एक शब्दमै भए पनि लेखिदिनुहोस् है। ❤️
तपाईंको एउटा Review हाम्रो लागि ठूलो हौसला हो। 🙏

19/08/2026

"पिर लाग्छ नि आमा; तिमीले म माथि देखेको सपना पूरा गर्न सक्दिनँ कि भनेर…!!"❤️

विश्वको भूगोल बाट पुर्व योग्यता तथा अन्य लोकसेवा परीक्षाका लागि एकदमै महत्वपूर्ण उत्कृष्ट नोट ।। अध्ययन र सेयर दुवै गर्न...
19/08/2026

विश्वको भूगोल बाट पुर्व योग्यता तथा अन्य लोकसेवा परीक्षाका लागि एकदमै महत्वपूर्ण उत्कृष्ट नोट ।। अध्ययन र सेयर दुवै गर्नुस्।
यो PDF नोट पाउनका लागि:👉 कमेन्टमा लेखि त्यहाँ रहेको लिङ्कमा क्लिक गरी whatsapp च्यानलमा जोइन हुनुहोला।

Source: GK-47 Book
Follow us: Target Loksewa

19/08/2026

नेपालको संघीय राजधानी काठमाडौँ कुन देशान्तरमा अवस्थित रहेको छ?

नेपालको भूगोल बाट पुर्व योग्यता तथा अन्य लोकसेवा परीक्षाका लागि लागि यति पढ्दा पुग्छ पढौं सेयर गरेर राखम। यो PDF नोट पाउ...
18/08/2026

नेपालको भूगोल बाट पुर्व योग्यता तथा अन्य लोकसेवा परीक्षाका लागि लागि यति पढ्दा पुग्छ पढौं सेयर गरेर राखम।
यो PDF नोट पाउनका लागि:👉 कमेन्टमा लेखि त्यहाँ रहेको लिङ्कमा क्लिक गरी whatsapp च्यानलमा जोइन हुनुहोला।

Follow us: Target Loksewa

18/08/2026

नेपालको राष्ट्रिय झण्डा प्रचलनमा कहिलेदेखि आएको हो ?!
A) वि.सं . २०१९ पौष १६ B) वि.सं . २०१९ माघ १६
C) वि.सं . २०१९ फागुन १६ D) वि.सं . २०१९ चैत्र १६

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Target Loksewa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share